धनकुटा घटनामा नयाँ रहस्य बाहिरियो यस्तो अचम्म लाग्दो बयान (भिडियो हेर्नुहोस्)

धनकु’टामा एक महि’लाले अनौठो र साह’सिक काम गरेको भन्दै समाचार सार्व’जनिक भएपछि अहिले सबै’को चासो त्यतै बढेको छ । अहिले युट्युव’हरुको लाइन धनकु’टामा ओइरिएको छ ।

युट्युवहरुमा सो घट’नाका बारेमा विभिन्न पा’टाका भिडियो सा’र्वजनिक भएका छन् । धनकुटा महा’लक्ष्मी १ मा कमला गुरुग नाम गरेकी एक महिलाले गलत मन’सायले कोठा’मा प्रवेश गरेका एक पुरु’षको ज्यान लिएको घटना सार्व’जनिक भएको हो ।

तर अहिले सो घटना रहस्य’मय बन्दै गएको छ । स्थानिय बासी’न्दाले दिल बहा’दुर गुरुगंको ज्यान कम’लाले नलिएर अरु कसैले लिएको आ’शंका गरेका छन् । उनीहरुले घट’नालाई प्रहरीले फरक ढंगले अनुस’न्धान गर्नुपर्ने बताएका छन् । उनीहरुले घटना मिडि’यामा आए’जस्तो नभएर त्यस’को भित्रि रहस्य अर्कै भएको हुन’सक्ने बताएका छन् ।

छिमेकी र गाउँ’लेले कमलाका विष’यमा पनि केही नयाँ कुरा खु’लाएका छन् । छोरासंग बस्दै आएकी एक महि’लाको कोठामा एक छिमेकी पुरुष मध्यरा’तमा प्रवेश गरे । उनी कुनि’यत राखेर पुरुष महि’लाको कोठामा प्रवेश गरेका थिए । ति पुरुषलाई महि’लाले ज्यान लिएकी छन् ।

श्रीमान विदेश’मा रहेको अ’वस्थामा छिमेकी पुरुषले कुनियत राखेर घर भित्रै प्रवेश गरेपछि महि’लाले प्रतिकार गरेकी हुन् । ति पुरुष ढोका फोरेर मध्य’रातमा को’ठामा प्रवेश गरेका थिए ।

घटना भए’को अर्को दिन ति पुरुषको शव घर देखि करिब एक सय मिटर पर फे’ला परेको थियो । कटहरेकी ३० ब’र्षीया कमला गुरुङले अनैतिक काम गर्ने उद्देश्य राखेर कोठामा आएका स्थानीय लीलबहादुर गुरुङको ज्या’न लि’एकी’ हुन् । घटनाको अनुस’न्धानका क्रममा महि’लाले यस्तो वयान दिएकी हुन् ।

३० बर्षीय लील’बहादुर विवाहित रहेको र उनका दुई छोरा छन् । कमला”का श्रीमान् बैदेशिक रोज’गारीको सिलसि’लामा करिब १५ महिना पहिले दुवई गए’का छन् । उनी ११ बर्षे छोराको सा’थमा घरमा भएका बेला घटना भएको हो । -इताजा खबर बाट

प्रतिकृया दिनुहोस्