रामेछाप, मन्थली नगर’पालिका-१२, अम्बास बेली’की भगवती ख’ड्का (युनिका) महि’ला रेस्लर हुन् । दर्जनौँ रेस्लि’ङ भिडन्त’मा भाग लिइसकेकी उनी बहुआ’यामिक प्रतिभा’की धनी छिन् ।
दर्जनौँ चल’चित्रमा अभिनय गरिसके’की उनी गायि’का पनि हुन् । उनले २०६५ सालमा भक्त’पुरमा भएको राष्ट्रिय खेल’मा १३५ किलो तौल उठाएर कास्य पद’क जितेकी थिइन्। चलचि’त्रको साथै उनले टेलिसि’रियलमा स’मेत काम गरेकी छन्।
फाइट गुरू यो’गेन्द्र श्रेष्ठले ‘ति’मीले रेस्लिङ गर्यौ भने एकदम राम्रो हुन्छ’ भनेप’छि आफ्नो रेस्लि’ङको यात्रा सुरु भएको भगव’तीले बताइन । पिएनपि’खबरसँग कुरा गर्दै उनले डब्लुड’ब्लुइको लागि समेत आफुले प्रयास गरेको तर सर’कारले साथ र सहयो’ग नगरेको बताइन ।
नेपालमा रेस्लि’ङको क्षेत्रलाई अ’गाडी बढाउन आ’फुले भरम’ग्दुर प्रयास गर्ने बताइन। सरकारले सह’योग नगरेता’पनि डब्लु’डब्लुइ खेल्नको लागि अमेरिका जाने तर’खरमा रहेको उनले बताइन ।
पिएनपि’खबरसँग कुरा गर्दै भग’वतीले आफैले स्थापना गरेको रेस्लिङ स्कुल मार्फत महिला’हरुलाई प्रशिक्षण दिएर यस क्षेत्रलाई संसारसाउ चि’नाउने बताइन । आफ्नो जीव’नीमा आधारित चल’चित्र ‘क्विन अफ नेपाल’ निर्मा’णमा जुटेकी भग’वती यस चलचि’त्र मार्फत आफ्नो संघर्ष’को कथा यसमा समेटे’को बताइन । भिडियो हेर्नुस