राष्ट्रपति र प्रधानमन्त्रीले यो वर्ष सर्व’साधारणलाई दशैंको टीका न’लगाइदिने

यस वर्षको दशैंमा राष्ट्रप’ति र प्रधानम’न्त्री लगायतले सर्वसाधा’रणलाई टीका नल’गाइदिने भएका छन् । कोरोना भा’इरस (कोभिड १९) सं’क्रमण फैलने उच्च जो’खिमका कारण सर्व’साधारणलाई राष्ट्रपति,प्रधान’मन्त्रीलगायतले टी’का नलगा’इदिने भएका हुन् ।

विगत’का वर्षहरुमा राष्ट्रप’ति, प्रधानमन्त्री र पूर्व’राजाले समेत दुई/तीन दिनसम्म सर्वसा’धारणलाई दशैंको टीका लगा’इदिने गरिन्थ्यो । यस वर्षको दशैं शनिबा’रबाट सुरुवात भइस’केको छ । टीका लगा’उने दिन का’त्तिक १० गते परेको छ । रा’ष्ट्रपति विद्यादे’वी भण्डा’रीका स्वकीय सचिव भेषराज अधिका’रीले विगत’को जस्तो दशैंको टीका लगाउने कार्य’क्रम नराखि’एको बताए ।

उनले आधि’कारीक रूपमा यस’बारे केही दिनमै जानकारी दिइने बताए । ‘यस’पालीको दशैंमा पहि’लाको जस्तो राष्ट्रपति’बाट टीका लगाइदिने कार्यक्र’म कम छ । टीका लगाइदि’नका लागि सार्वजनिक आह्वान हुने सम्भाव’ना कम छ । यसबारे थप कुरा २-४ दिनभित्रै विज्ञ’प्ति जारी गरेर जान’कारी दि’इनेछ,’ उनले भने ।

विग’तका वर्षहरूमा राष्ट्रप’तिले उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्या’याधीश, सभामुख, सुरक्षानि’कायका प्रमुखहरू, संवैधानिक आयोगका प्रमुख’हरू लगायत उच्च पदस्थ व्यक्ति_हरूलाई दशैंको टीका लगा’इदिने गरिन्थ्यो ।

त्यस्तै, प्रधा_नमन्त्री केपी शर्मा ओली’ले पनि यस पटकको दशैंमा सर्वसाधा’रणलाई टीका लगाउने का’र्यक्रम नरहेको बताइएको छ । प्रधानम’न्त्रीको स्वकीय सचि’वालयका अधिकारी’हरूका अनुसार कोरो’नाका कारण यसप’टक त्यस्ता कार्यक्रम राखिएको छैन ।

विगत’का वर्षहरूमा प्रधानम’न्त्री ओलीले तीन दिनसम्म पनि सर्वसाधा’रणलाई दशैंको टीका लगाइदिने गरेका थिए । प्रधान’मन्त्रीका सल्ला’हकारहरू र स्वकीय सचि’वालयमा रहेका व्यक्ति तथा सुरक्षाक’र्मीहरूमा कोरोना संक्रमण भएसँगै बालुवा’टारमा थप स्वास्थ्य सतर्कता अपना’इएको छ ।

यसैबीच पूर्व’राजा ज्ञानेन्द्र शाहले पनि यसपटक सर्वसाधा’रणलाई दशैंको टीका लगाउने कार्य’क्रम रद्द भएको जानकारी दिएका छन् । शाहका तर्फबाट जारी विज्ञप्तिमा दशैंमा सर्वसा’धारणलाई टीका लगाइदिने कार्यक्रम नरहेको उल्ले’ख गरिएको छ ।

यस वर्ष महाअ’ष्टमीका दिन विभिन्न शक्ति’पीठहरूमा दर्शन गर्ने र विजया दश’मीका दिन टीका लगाइ’दिने कार्यक्रम नहुने विज्ञ’प्तिमा लेखि’एको छ । खबर हब बाट

प्रतिकृया दिनुहोस्