१३ वटी श्रीमतीहरुलाई एकैपटक गर्भाधारण गराएर नयाँ रेकर्ड

कुनै पनि मानि’सको श्रीमती कति ज’ना होलान् । अ’वश्य पनि एक जना । किनकी कुनै मा’निस बरु पटक पटक धेरै’संग प्रेममा पर्न सक्छ । तर जी’वन काट्ने सा’थी अर्थात श्री’मती भने एक मात्र हुन्छन् ।

आ’क्कल झुक्क’ल कसै कसै’को दुई जना’सम्म श्रीमती हुनस’क्छन् । तर कोहि मानि’सको १३ जना श्री’मती हुनसक्छ ? मान्नुहोस् १३ जना श्रीमती होला’न् पनि तर के १३ जना श्रीमती एकै’साथ गर्भवती हुन सक्लान् ?पत्या’उनै गाह्रो हुने यो घटना नाइजेरी’याको हो ।

जहाँ एक श्रीमा’नले आफ्नी १३ श्रीमतीलाई एकै’साथ गर्भवती बनाएका छन् । १३ वटी श्रीमती’हरुलाई एकैपटक गर्भा’धारण गराएर नयाँ रेकर्ड राखेका उनले यस घटना’ले आफु निकै उत्सा’हित भएको जनाएका छन् । उनकी १३ श्रीमती’हरुको गर्भाधा’रण पाँच हप्ता’को अन्तरमा छ ।

अझ अचम्म’को कुरा त के छ भने यी सबै श्रीमतीहरु एकै ठाउँमा बस्दछन् । र उनीहरु’बीचमा निकै आत्मि’यता छ । १३ श्रीमतीका श्रीमान्ले आफ्ना सबै श्रीम’तीलाई एकआ’पसमा बराब’र माया दिएर राखेका छन् ।

यति’सम्म कि विवाहपछि आजसम्म उनीहरु बिचमा कहि’ल्यै मनमु’टाव र झग:डा भएको छैन । बडो गज्ज’ब छ, जहाँ दुई जनासंग’को प्रेम मिलाउन मानिसलाई ग्राहो हुन्छ । यहाँ यी मानि’सले १३ श्रीमतीलाई मिला’एर राख्ने मात्र होइन एकैसाथ गर्भवती समेत बनाएका छन् । खबरहब बाट

प्रतिकृया दिनुहोस्