पोखरामा बे’खर्ची भएका पारसले जव म्यानेजरलाई मु’क्का ब’र्सा’ए

पूर्वराजा ज्ञानेन्द्रका बाल’सखा प्रभाकर राणा’लाई जब पारसको खबरले झ’स्का’यो, तब उनी स्त’व्ध भए । प्रभा’करले सोचे&का थिएनन्, पारस अहिले पनि को’हीमाथि जा’इ’लाग्छन् ।

घटना पोहो’रकै हो । पूर्वयुवराज पा’रसलाई पोख’रामा पैसाले साह्रै मुस्किल भएपछि बाबु ज्ञानेन्द्र’लाई फोन गरे । उनले साथी प्रभाकरलाई फोन गर्न भने’अनुसार पारसले त्यसै गरे । पारसले आफूलाई बुबाले फोन गर्न भनेको कुरा सुना’उनेबित्तिकै यताबाट प्रभाक’रले भने, ‘सरकार फिस्टेल लज’मा सवारी होस्, मैले त्यहाँ भनिदिएको छु ।’

फोन’मा यति–उति पैसा भन्ने तय भएको थिएन, पारसले पनि सोधेनन् । सीधै लेकसाइडस्थित फिस्टेल लजको काउन्टरमा पुगे । त्यहाँ थिए, म्यानेजर । पा’रसलाई देख्नेबि’त्तिकै उनले एउटा काग’जमा बे’रे’र राखिएको मु’ठो दिए ।

पा’रसले कागज खोलेर हेरे, एक–एक ला’खको दुईवटा गड्डी देख्नासाथ मुख बिगारे । अनि, आफू’माथि अ’प’मा’न भएको भन्दै म्यानेज’रलाई मु क्का ब’र्सा’उन थाले । उनको नाकबाट र ग त बग्यो । पारस पैसा त्यहीँ फ्याँ’के’र निस्किए ।

अनि, म्याने’जरले प्रभाकरलाई फोनमा यस्तो घटना सुनाए । सुन्नासा’थ प्रभाकरले मुख बिगारे, तर जवाफ दिएनन् । किनभने, उनले फोन रिसिभ गरिरहँदा अगाडि पञ्चा’यतकालिन दुई जना मन्त्री थिए । त्यसप’छि प्रभा’कर केही पर, एकान्तमा पुगे ।

लगभग १०–१५ मीनेट को’हीसँग फोनमा कुरा गरेर साथीहरू भएको ठाउँमा फर्किए । त्यसबेला’सम्म पनि उनको अनुहार रा’म्रोसँग खुल्न सकेको थिएन । त्यहाँ बस्नेह’रूको अनुमान थियो– कि त प्रभाकरले ज्ञानेन्द्र’लाई फोन गरेर पार’सको ह’र्क’तबारे सुनाए । कि, फेरि फिस्टे’लमा फोन गरेर पा’रसले भनेजति पैसा दिन लगा’ए । -खबरहब बाट

प्रतिकृया दिनुहोस्