बलिउ’डका अभिने’ता सैफ अली खान र अभिनेत्री करीना कपू’रले विवाह गरेको ८ वर्ष भइ’सकेको छ । उनीहरु आफ्नो वैवा’हिक जीवन’मा निकै खुशी छन् ।
तर, विवाह गर्नका लागि करी’नाले सैफको प्रपो’ज दुईपटक अस्वी’कार गरेकी थिइन् । करीना उ’नका पूर्व’प्रेमी शाहिद कपूरसँग थुप्रै वर्ष सम्बन्ध’मा रहेर छुट्टिए’की थिइन् । शाहि’दसँग ब्रेकअप भएपछि करीनालाई सैफले फिल्म सुटिङको क्रममा प्रपो’ज गरेका थिए तर करी’नाले सैफलाई अस्वी’कार गरिदिइन् ।
फेरि करी’ना बिदा मनाउन गएको समय’मा सैफले विवाहको लागि प्रस्ताव राखे । पहिलो र दोस्रो पटक करीनाले अस्वीकार गरिन् तर तेस्रो’पटक पेरिसको नोटर’ड्याम चर्चमा गएर सैफले प्रस्ता’व राखे र करीना’ले स्वी’कार गरिन् । -रातोपाटि बाट