सजिउन खानुका छन् यती धेरै फाइदै फाईदा, इम्युन पावर बढाउन पनि सहयोगी

कोरोना संक्र’मणबाट बच्नका लागि मा’स्क तथा सामा’जिक दूरी त अनिवार्य हुँदै हो, शरीर’को रोग प्रतिरोधी क्षमता अर्थात इम्यु’निटी पनि ब’लियो हुनु जरूरी छ । इम्युनिटी ब’ढाउन सजिउन उ’पयुक्त तरका’री मानिन्छ । यसलाई निय’मित खाँदा शरीरको इम्यु’निटी बढ्छ । ​

अध्य’यनहरूमा देखिएअनुसार, सजिउनमा सुन्त’लाभन्दा सात गुणा बढी भिटामिन, दूधभन्दा तीन’गुणा बढी क्याल्सियम र अण्डाभन्दा ३६ गुणा बढी म्याग्नेसि’यम हुन्छ । अनि पालुं’गोभन्दा २४ गुणा बढी आइरन र केराभन्दा ती’नगुणा बढी पोटे’सियम पनि यसमा पाइन्छ । यसलाई तरका’री र अचार दुवै रूपमा खा’न मिल्छ ।

यसमा कार्बोहा’इड्रेट, प्रोटीन, क्याल्सि’यम, पोटेसियम, आइरन, म्याग्नेसि’यम, भिटामिन ए, सी र बी कम्प्लेक्स अ’त्यधिक मात्रामा पाइन्छ । स’जिउन पेटका लागि आयु’र्वेदिक औषधि नै मानिन्छ । हैजा, पखा’ला, जन्डिस लगा’यतका रोग लाग्दा सजिउनको पातको ताजा रस, एक चम्चा मह र नरिवल पानी मि’साएर पिउँदा आराम हुन्छ ।

सजिउ’नको पातको धूलो मुटुरोगी’हरूका लागि लाभ’दायक हुन्छ र यसले क्या’न्सर लाग्न पनि दिँदैन । यसले रक्तचाप पनि नियन्त्रणमा राख्छ । यसले रक्ताल्प’ता पनि हुन दिँदैन र बालबा’लिकालाई कु’पोषण हुन पनि दिँदैन । -खबरहब बाट

प्रतिकृया दिनुहोस्