‘ब लात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाउने एक युवक प’क्राउ

‘ब लात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाउने युवक प’क्राउ परेका छन्। प्रह रीको केन्द्रीय साइ बर ब्यूरोको टोलीले उक्त ग्रुप चलाउने नविन बस्नेतलाई प क्राउ गरेको हो।

प्युठानको झिम्रुक गाउँपालिका–७ घर भई नवलपरासी कावासोती नगरपालिका–१६ बस्ने १९ वर्षीय बस्नेतलाई जिल्ला प्र हरी कार्यालय नवल परासीको सहयोगमा नवलपरासीबाट प क्राउ गरिएको हो।

फेसबुकमा ‘र्‍याप एसोसियशन’ नामक पेज खोलेर ब लात्का र गर्न दु रुत्साहन गरेको, अ श्लिल र आप त्तिजनक पोस्ट गर्ने कार्य गरेको पाइएपछि उनलाई प क्राउ गरिएका हो। उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको क सुरमा अनु सन्धान सुरु गरिएको छ । – नेपाल लाईभ

प्रतिकृया दिनुहोस्