कोरोना रिपोर्ट पोजेटिभ आएको सुनेपछि बेहोस भएर संक्रमितको नि’धन

काठमा’डौंका एक संक्रमितको कोरोना रि’पोर्ट पोजे’टिभ आएको सुनेपछि बे’होस भएर नि’धन भएको छ । ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रति’ष्ठानमा कोरोना संक्र’मित एक वृद्धको रिपोर्ट सुने तगत्तै बे’ होश भएर ३ घन्टा’भित्र नि’धन भएको हो ।

सरकारी रेकर्डमा कोरोना सं’क्रमणकै कारण नि’धन भएको उल्लेख भए पनि उनको वास्त’विकता अलि फरक छ । कोरोनाको रिपोर्ट पोजि’टिभ आएपछि अत्य’धिक त्रासका कारण ‘स्ट्रोक’ भएर नि’धन भएको परिवार’जनले आशं’का गरेका छन् ।

काठमा’डौंको खहरेमा घर भएका विष्णु निरौ’ला ६६ वर्षको उमेरमा पनि निकै स्वस्थ र फुर्ति’ला थिए । कृषि विकास बैंकको जा’गिरबाट रिटायर्ड भएपछि परि’वारसँग दिन बिताइ’रहेका उनलाई कुनै दी’र्घरोग नरहेको बुहारी निशा बताउँ’छिन् । कोरोनाको सा’मान्य लक्षण भए पनि गम्भी’र अव’स्था नभएको उनको भ’नाइ छ । इताजा खबर बाट

प्रतिकृया दिनुहोस्