नायक पाल शाह अभिनित ‘लाउने भए लाऊ माया’ गीत सार्वजनिक (भिडियो हेर्नुहोस्)

मोडल तथा क’लाकार पल शाह र कु’सुम गुरु’ङलाई फिचरिङ गरिएको गीत ‘ला’उने भए लाऊ माया’ बोलको गीत सा’र्वजनिक ग’रिएको छ प्रया’स रसाइली र मेलि’ना राईको स्वरमा सजि’एको उक्त गी’तमा तिल’क बस्नेतले शब्द तथा संगी’त सि’र्जना गरेका छन् ।

लोकशै’लीमा आधारित यो गीतको संयोजन कमल सौरागले गरेका हुन । भिडियोमा पल शाह र कुसुम गुरुङले कम्मर मर्काएका छन् । यस्तै गीतको भिडियोलाई रामकुमार केसीले छायांकन गरेका हुने् भने राजीव समरले कोरियाग्राफी गरेका हुन् । गीतको सम्पादन र निर्देशन टेकेन्द्र शाहले गरेका हुन् । भिडियाे हेरौं :

प्रतिकृया दिनुहोस्