हरेक बार मानिस’हरुले विभिन्न देवी देवता’हरुको पूजा अर्चना गर्ने गर्छन् । बार अनुसार नै भगवा’नको पूजा गर्नाले मनो’कांक्षा पूरा हुने विश्वास गरिन्छ ।
बिहीबार देवता’का गुरु बृहस्प’ति तथा भगवान श्री हरि विष्णुको लागि स’मर्पित छ । यो दिन व्रत बस्ना’ले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ । पहेलो रंगको कपडा ल’गाउने र पहेलै वस्तु’को दान गरेमा शु’भ मिल्नेछ । साथै, यो दिन विष्णु’की पत्नी लक्ष्मी’को पनि पूजा गरिन्छ ।
सनातन धर्मको मान्य’ताअनुसार ३३ करो’ड देवी–देवता छन् । यी सबै देवी–दे’वताको पूजा एकसा’थ गर्न सम्भव पनि छैन । त्यसैले हरेक बारको आफ्नै महत्व रहिआ’एको छ । यद्यपि, कुनै–कुनै दिनमा भने विशेष देवी–दे’वताको पूजाअ’र्चना गर्दा सांसारिक काम’ना पूरा हुने जन’विश्वास छ ।
त्यसाे त राशिचक्र अनु’सार धनु र मीन रा’शिका स्वामी पनि बृहस्प’तिलाई नै मानिन्छ । ज्ञान र बुद्धिका दाता समेत मानिन्छ । त्यसैले बिही’बारका दिन बृहस्प’तिको पूजा गरिन्छ । -खबरहब बाट