घट्यो सुनको मूल्य, आज तोलाको कतिमा कारोबार भइरहेको छ ?

साताको प’हिलो दिन आइतबार सुनको मूल्यमा सामा’न्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यव’सायी महासंघका अनुसार शुक्रबार तोलामा ९० हजार ९०० रुपैयाँ रहेको छापावाल सुन आइतबार घटेर तो’लामा ९० हजार ८०० रुपैयाँमा का’रोबार भएको हो ।

यस्तै ते’जावी सुन तोलामा ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच चाँ’दीको मूल्य सामान्य वृद्धि भएको छ । शुक्रबार तोलामा १३२० रुपैयाँमा कारोबार भएको चाँदी आइ’तबार तोलामा १३३५ रुपैयाँमा कारोबार भएको म’हासंघले जनाएको छ । – रातोपाटीबाट

यो पनि पढ्नुहोस्
नेपाल राष्ट्र बैंकले आइत’बारका लागि तोकेको विदेशी मुद्राको विनिम’यदरअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ११ रुपैयाँ र बिक्रीदर ११६ रुपैयाँ ७१ पैसा रहेको छ। यसैगरी युरो ए’कको खरिदर १४० रुपैयाँ ५५ पैसा र बि’क्रीदर १४१ रुपैयाँ २७ पैसा रहेको छ ।

अस्ट्रे’लियन डलर एकको खरिददर ८९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९० रुपैयाँ २१ पैसा रहेको छ । कतारी रियाल ए’कको खरिददर ३१ रुपैयाँ ८९ पैसा र बि’क्रीदर ३२ रुपैयाँ ५ पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस्