‘गालामा डिम्पल छ’ मा नायक आकाश र पुष्पको रोमान्स (भिडियो सहित)

मोडल तथा कलाकार आकाश श्रेष्ठ र पुष्प खड्काको अभिनय रहेको म्युजिक भिडियो ‘गालामा डिम्पल छ’ सार्वज’निक गरिएको छ ।

सोमवार युट्युब’मार्फत सार्वज’निक गरिएको गीतमा मेलिना राई र रवि ओडले आवाज दिएका छन् भने रोवर्ड राईले शब्द रचना गरेका छन् ।
यस्तै गीतमा सुनील राईको संगीत र संयो’जन रहेको छ ।

भिडियोमा पुष्प र आकाश’सँगै डिम्पल योङहा’ङको पनि अभिनय देख्न सकिन्छ । गीतको भिडियो’लाई निकेश खड्काले निर्देशन गरेका हुन् भने बुद्ध थापाले खिचेका हुन् ।

प्रतिकृया दिनुहोस्