सार्वजनिक सवारीका सबै सिटमा यात्रु बोक्न पाइने

सरका’रले सार्वजनिक स’वारी साधनका सबै ‘सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ । सो’मबार बसेको मन्त्रि’परिषद बैठकले यस’अघि गरिएको नि’र्णय उल्ट्याँ’दै सो निर्णय गरेको हो । यसअ’घिको बै’ठकले सार्वज’निक सवा’रीमा बढीमा आधा सिट क्षमता’मा यात्रुहरु राख्नुपर्ने निर्णय गरेको थियो ।

सो बैठकले एक लह’रमा एक जना मात्र यात्रु रा’ख्नुपर्ने र भाडा बढाएर ५० प्रति’शत लिन दिने निर्णय गरेको थियो । तर सोम’बारको बैठ’कले भने सबै सिटमा यात्रु राख्न पाइने र भा’डादर पुरानै कायम गर्ने नि’र्णय गरेको छ । दशैंमा यात्रु’हरुको चाप हुने भए’कोले सवारी साधनमा सामा’जिक सुरक्षा’को मापदण्ड अ’प्नाउन पनि बैठकले सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

यसअ’घि अन्तरिक हवाई उडानमा पनि प्राव’धान लागू गरिएको थियो तर हवाई सेवा प्रदायक कम्प’नीहरुले नागरिक उड्डयन मन्त्रा’लयसँग समझ’दारी गरेर सबै सिटमा यात्रु बोक्दै आइर’हेका छन् ।-रातोपाटि बाट

प्रतिकृया दिनुहोस्