प्रकाश पराजुली र देवी घर्तीको आवाजमा रहेको लोकदोहोरी गीतमा राजेश हमाल(भिडियो हेर्नुहोस्)

नेपाली लोक दोहो’री इतिहासमै सर्वाधि’क रुचाईएको गीत सालको पात’का सर्जक नवराज पन्तले सृज’ना गरेको अर्को उत्कृ’ष्ट लोकदो’होरी गीत ‘मन्जरी’बजारमा आएको छ।

प्रका’श क्षेत्रीको प्रस्तुतिको रुपमा बजा’रमा आएको उक्त गीतमा नेपाली चल’चित्रका महा’नायक राजेश हमालले अभिनय गरेका छन भने उनि संगै प्रकाश सपुत र वर्षा सिवा’कोटीको पनि अभि’नयमा साथ् दिएका छन।

चर्चित गा’यिका देवी घर्ती मगर र प्रकाश पराजु’लीले आवाज दिएको गीतमा संगीत पनि प्रकाश पराजु’लिकै रहेको छ। नेपाली लोक’दोहोरी क्षेत्रको विस्तार र निरन्तर’ताको लागि उक्त गीत बजार’मा आएको हो।

सर्वा’धिक महँगो लगा’नीमा निर्मा’ण भएको उक्त गीत’मा निर्दे’शन भने देवेन्द्र बब्लु’ले गरेका हुन् भने कोरि’योग्राफ भने मौसम हिमा’लीले गरेका हुन् । भिडि’यो छोटो स’मयमै सबैले रुचा’एका छन भने गीतको चर्चा पनि सामा’जिक संजालमा चौतर्फी छ। गी’तको सम्पूर्ण टिम’लाई हार्दि’क बधाई छ । हेरौ भिडियाे : -इ ताजा खबर बाट

प्रतिकृया दिनुहोस्