‘हिजो जस्तो लाग्छ’ गीतमा आकाश र गरिमाको अभिनय (भिडियो हेर्नुहोस्)

गायक दा’वा गुरुङ र गायि’का वानिका प्रधान’को स्व’रमा रहेको ‘हिजो जस्तो लाग्छ’ बोल’को म्युजिक भिडि’यो सार्व’जनिक भएको छ। गीतमा शब्द , संगीत स्वयम् गायक दावा गुरुङको रहेको छ।

यस गीतलाई रोमी बस्नेत’ले संगीत सं’योजन गरेका हुन्। म्युजि’क भिडियोमा विवा’हित जोडीको पहि’लो डेटिङ र जिन्दगीका रमाइला पल’हरुको स्म’रण गरिएको छ।

भिडियो’मा आकाश श्रेष्ठ र गरिमा शर्माले अभि’नयगरेका छन् । बुद्ध थापा’ले छायांकन गरेको यस भिडि’योलाई विकाश धमलाले ‘सम्पादन गरेका हुन्। निकेश खड्का’को निर्देशनमा भिडियो तयार पा’रिएको हो। -अननपूर्णपोस्ट् बाट

प्रतिकृया दिनुहोस्