महा’नायक राजेश हमालले केही समय यता जातिय छुवाछु’त विरुद्धको टेलिभिजन शो कार्य’क्रम संचालन गर्दै आएका छन् । जातको प्रश्न टेलिभिजन का’र्यक्रमको केही भाग प्रशारण भइसकेको छ । त्यो कार्यक्र’ममा जातिय छुवाछुत विरुद्धका विषय उठान गरिन्छ । तर अहिले सोही कार्यक्र’मका कारण उनी विवादित भएका छन् । सामाजिक सञ्जा’लमा केही प्रयोगक’र्ताले उनको आलो’चना गरेका छन् ।
आलोच’नाको गर्नुको पछाडी उनले पस्तुत गरेको विषयव’स्तु नभएर सो कार्यक्रम उत्पा:दनका लागि लगानी गरेको डोनर:का कारण हो । समता फाउण्डे’शनले तयार पार्ने सो कार्यक्र’मको मुख्य डोनर क्रिश्चियन एड भएको खुलेपछि महानाय’कको आलो’चना भएको हो ।
क्रिश्चिय’नहरुको मुख्य उद्दे’श्य हिन्दु वाहुल्य र विपन्न मु’लुकमा जातिय कुरा उठाएर हिन्दु धर्म प्रति वितिष्णा जगाउने भएकाले त्यस्तो उद्धेश्य लिएको संस्था’ले दिएको पैसावा’ट का’र्यक्रम चलाउन नहुने भन्दै आलो’चना गरिएको हो । तर केहीले भने लगानी कसको हो भन्ने कुरा भन्दा पनि त्यस’मा उठाइएका विष’य बस्तुमा ध्यान दिनुपर्ने मत राखेका छन् ।
‘राजेश हमालले आफ्नो महाना’यकको ताजको गरिमा बचाउन चाहन्छन् भने यस्तो विवा’दास्पद कार्यक्रमबाट चाँडोभन्दा चाँडो पन्छिनु उत्तम हुन्छ’, पत्रकार चिर’ञ्जीवि पौडेलले फेसबु’कमा लेखेका छन् ।
यसबारे उनले थप लेखेका छन्, ‘नेपालमा छुवा’छुतको समस्या पहिलेजस्तो डरलाग्दो अ’हिले छैन । तर पनि जातीय विभेदका केही अवशेषहरु बाँकी छन् । शिक्षामा बढ्दो पहुँचसँगै यो समाधान हुँदै जान्छ । एउटा क्रिस्चि’यन संस्थाले डलर खन्या’एर छुम’न्तर हुने होइन ।
क्रिस्च’यन एडको प्रष्ट रणनीति छ, अल्पवि’कसित एव अविकसित देशहरुमा पसेर जातीयताको नारा उराल्न सहयोग गर्ने र धार्मिकर जातीय अल्पसंख्य’कहरुलाई हा’तमा लिएर आफ्नो मिसन पुरा गर्ने ।
राजेश हमाल’लाई मोहरा बनाएर सञ्चा’लनमा ल्याइएको ‘जातीय प्रश्न’ भन्ने टेलिभि’जन कार्यक्रम यही मिस’नको एउटा कडी हो । आवरणमा यो कार्यक्रमले जातीय छुवा’छुतविरुद्ध जनचे’तना फैलाउने उद्देश्य राखेको छ । तर, अन्त’र्यमा यसको अभिष्ट नेपा’लमा विभिन्न जातजातीबीच वि द्वै ष चुर्का उँदै हिन्दू ध’र्मप्रति अनास्था फैलाउने नै हो ।’
तर, चिरञ्जी’विको मतभन्दा फरक विचार अर्का पत्र’कार तथा चलचित्र निर्देशक र समी’क्षक दीपेन्द्र ला’माको देखिन्छ । आफूले ‘जातको प्रश्न’का सबै शृंख’ला हेरेको र कतै पनि क्रि’स्चियन धर्मको प्रचार गरि’एको नपाइएको उनको भनाइ छ ।
यसबारे लामाले फेस’बुकमा लेखेका छन्, ‘मैले ’जातको प्रश्न’का सबै शृंखला हेरेँ, कतै पनि क्रि’स्चियन धर्मको प्रचार गरि’एको पाइएन । त्यसैले यस’मा कसको लगा’नी थियो भनेर र डा को मच्चा’उन जरुरी छैन ।’
‘कुरै गर्ने हो भने, नेपा’लीलाई लिटो बनाउन सिकाएर कुपो’षणबाट जो’गाउने पनि क्रिस्चि’यन कुइरेनी दिदी नै थिइन् । खोज्दै गयो भने साबु’नले हात धुन सिकाउने, कुष्ठरो’गीलाई माया गर्न सिकाउने, पोलियो थोपा खान सिकाउ’नेहरु क्रि’स्चियन नै थिए होलान् ।
त्यसैले क्रि’स्चियन शब्द देख्ने बित्तिकै थरर्र काँ पे र पक्ल’क्क बे हो स हुनु भएन । धेरैलाई लगा’नीकर्तासँग होइन दलितका विषयमा उठान गरिएका सवाल’देखि अस’न्तुष्टि लागे’जस्तो देखियो । म त भन्छु, यस्ता कार्य’क्रम अझै धेरै बन्नुपर्छ । क्रि’स्चियन होइन अ ल का य दाले लगा’नी गरे पनि मन्जुर’, लामाले फेसबु’कमा लेखेका छन् । -इताजा खबर बाट