जनतासंग माफी माग्दै रोए किम जोङ (भिडियो हेर्नुहोस्)

उत्तर कोरि’याली सर्वोच्च नेता किम जो’ङलाई निकै कठोर नेता मानिन्छ । अरुको नज’रमा उनके छवि निकै कठो’र छ । तर उनले निकै भावुक भएर जन’तासंग मा’फी मागेको भिडियो सार्व’जनिक भएको छ ।

उनी मा’फी माग्ने क्र’ममा रोएको पनि देखिएको छ । अन्त’राष्ट्रिय सञ्चार माध्य’मले जनाए अनुसार कोरो’ना भाइरसले देशमा अप्ठेरो अवस्था सि’र्जना भएको र यस्तो सम’यमा देशमा जनताले चाहे जस्तो विकास गर्न नसके’को भन्दै उनले मा’फी माग्दै रोएका हुन् ।

किमले गत श’निबार सत्ता’धारी वर्कस पार्टीको ७५ औं वार्षिको’त्सवका क्रममा मा’फी मागेका थिए। सार्वज’निक भिडि’योमा किमले चस्मा पुछेर रोएको दे’खिएको छ। किमले विरलै माफी माग्छन्। झन् माफी मागेरै रोएपछि यति’बेला यो विषय विश्व’भर चर्चाको विषय बनेको छ।

‘जन’ताले म प्रति आकाश’भन्दा माथि र सागर’भन्दा गहिरो विश्वास गरेका छन्, तर म यसमा सन्तु’ष्ट भएर बाँच्न अस’फल भएको छु’ उनले सो क्रम’मा भनेका थिए,‘म यसका लागि साँच्चै दुखी छु र माफी माग्न चाहन्छु।’

कि’मका बारेमा अन्तरा’ष्ट्रिय सं’चार माध्यमहरुले बेलाबे’लामा अफ’वाह समेत फैलाउने गरेका छन् । दुई पटक सम्म उनको निधनको खबर मिडि’यामा सार्व’जनिक भएको थियो । उनी रहस्य’मयी नेता भएको भन्दै अन्तराष्ट्रिय माध्य’मले भन्ने गरेका छन् ।

सार्वजनिक भएको भिडि’योमा उनले भनेका छन्, ‘ज’नताले म प्रति धेरै आ’शा गरेका छन्, भरो’सा गरेका छन्। म सबै व्य’क्तिको विश्वासका लागि धन्यवाद भन्न चाहन्छु तर मेरो प्रयास र ईमानदारीताले हाम्रा मानि’सहरुको जीवनमा आइपर्ने कठिना’इहरूबाट मुक्त गर्न पर्याप्त छैन’ । -इ ताजाखबर बाट

प्रतिकृया दिनुहोस्