कोरोना भाइरसलागे पछि रानु मण्डल फेरी सडकमा

सड’कमा गीत गाउँदै हि’ड्ने रानु मण्ड’ल एक वर्ष अघि ए’काएक स्टार बनिन् । उनले सडक’मा गीत गाउँदै हिडेको भि’डियो सा’र्वजनिक भएप’छि अवसर पाइन् । रेल्वे स्टे’शनमा बसेर गीत गाउने रानु मण्ड’लको भाग्य सन् २०१९ मा एका’एक बद’लिएको थियो । तर फेरी लकडा’उनका का’रण उनको जि’न्दगी उस्तै भएको छ ।

सामा’जिक सञ्जा’लमा रानुले गीत गाउँदै गरेको एक भि’डियो भाइरल भए’पछि उनको खुब च’र्चा भएको थियो । रा’नुले लता मंगे’शकरको गीत गाएकी थिइन् । भाइरल भएपछि उनको भविष्य बदलिएको थियो । तर, कोरोना भाइर’सका कारण रानुको जीव’न पुनः उस्तै अवस्थामा पुगेको छ ।

भारतीय स’माचार सं’स्था न्यूज १८ का अनुसार रानु’ले आफ्नो नयाँ घर छोडेर पुरा’नो घरमा गएकी छिन् । रानु’सँग यति’बेला कुनै काम छैन । बलिउ’डमा काम नहुँदा उनको आ’र्थिक अवस्था पुनः खराब हुँदै गएको छ । जसका’रण उनी पुरानो घरमा फर्कि’एकी छिन् ।

यस’अघि रानु मण्डल भा’इरल भएपछि हिमेश रेशमि’याले उनलाई गीतमा मौका दिएका थिए । त्यसपछि उ’नको थप चर्चा भएको थियो । एकप’टक रानु मण्डल बढी मेकअप गरेका तस्वीर सार्व’जनिक भएपछि पनि चर्चामा आएकी थिइन् ।-इताजा खबर बाट

प्रतिकृया दिनुहोस्