प्रदेश नं २ सरका’रको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरी’को घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी था’लिएको छ । छोरी शिक्षा बीमा ग’राएका २६ हजार ९५६ छोरीको घरमा निः’शुल्क इन्टरनेट जडानको तयारी गरिएको मुख्यमन्त्री तथा म’न्त्रिपरिषद्को कार्या’लयले जनाएको छ ।
प्रदेश सर’कारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्य’क्रमअन्तर्गत सञ्चा’लित छोरी शिक्षा बीमा का’र्यक्रममा २ माघ २०७६ यता बीमा गराएका छोरीको घरमा इन्ट’रनेट जडा’न गर्न लागिएको अभि’यानकी संयोजक प्रि’यङ्का यादवले जा’नकारी दिनुभयो ।
Aगत माघ २ गतेखि प्रदेश नं २ का १३६ वटै पालि’कामा छोरी शिक्षा बीमाको शिविर सञ्चा’लन गरिएको थियो । संयो’जक यादवले अहिले रोछोरी बीमा गराएका घरमा इन्टरनेट जडान गर्न मोबाइल नम्बर सङ्कलन गर्ने काम भइरहेको बताउनुभ’यो ।
उहाँले महोत्त’रीको लोहा’रपट्टि नगरपा’लिकाको छोरी शिक्षा बीमासम्बन्धी सम्पूर्ण का’गजात तयार रहेकाले यस नगरपालि’काबाट छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी भ’एको बताउनुभयो । प्रदेशका सबै १३६ पालि’काले छोरी बी’माको काग’जात तयार गरेर मुख्यमन्त्री कार्या’लयमा बुझा’एपछि ती सबै पालि’काका छोरीको घरमा पालैपालै इन्टरनेट जडान गरिने का’र्यालयले जनाएको छ ।
सुविसु इन्ट’रनेट कम्प’नीले बी’मा भएका ती छोरीको घरमा इन्टरनेट सेवा जडान गर्ने मुख्य’मन्त्री कार्याल’यले जनाएको छ । छोरी जन्मिने बित्तिकै प्रदेश स’रकारले रु ३७ हजार तिरेर रु तीन लाखको बीमा गरिदिने व्यव’स्था गरि’एको छ ।
उक्त बी’माको रकम छोरीले २० वर्षपछि पाउनेछन् । शुरुमा २०७५ मा योजना एक’जना छोरीलाई १३ हजार ६४६ रुपैयाँ १५ पैसा तिरेर रु एक ला’खको बीमा प्रदेश सर’कारले गर्ने गरेको थियो । अब अर्को बैं’कसँग छोरी शिक्षा बीमा’सम्बन्धी सम्झौ’ता भए’पछि बीमा कार्य’क्रम शुरु हुने मुख्य’मन्त्री कार्या’लयले जनाएको छ ।-ताजा खबर बाट