अमिताभ बच्चनले आफ्नो जन्मदिनमा फ्यानहरुलाई दिए यस्तो सरप्राईज

भार’तीय फिल्म जगतका महाना’यक अमिताभ बच्चनले १९६९ मा ‘सात हिन्दुस्तानी’ मार्फत बलि’उडमा डेब्यु गरेका थिए । उनै महाना’यकको आज ७८ औं जन्म’दिन हो । उनी ११ अक्टुबर १९४२ मा जन्मि’एका थिए । कोरो’नाको कारण उनको यस पालीको जन्मदिन भव्य’ताका साथ मनाउन नसकि’एता पनि परिवार र केही आ’फन्तहरुको बीचमा उनले आ’फ्नो जन्म’दिन मना’एका छन् ।

उनको ७८ औं जन्म’दिनको अवसरमा उनका फ्या’नहरुले उनलाई शुभकामना दिएका छन् । महानायक बच्चनलाई आज दिनैभरि सामाजिक स’ञ्जाल मार्फत शुभ’कामना दिनेह’रुको ओईरो नै छ । पछिल्ला केही वर्षदेखि युवा अभिनेता र समर्थक’हरुका लागि समेत प्रेरणाको स्रोत बनेका महा’नायक बच्चन बलि’उडका मात्र नभई पुरै दुनि’याकै ढुकढुकी हुन् ।

अमि’ताभ केवल उत्कृष्ट अभिन’यमात्रै होइन पात्र’अनुसार आफ्नो लुक्स बदल्नस’क्ने खुबीका का’रण पनि चर्चामा रहन्छन् । फिल्म पा मा अमि’ताभको लुक्सले फ्यान’हरुलाई छक्क पारेको थियो । य’समा उनले प्रोग्रेरि’या नामक दुर्लभ रोगसँग जुधि’रहेका १२ वर्षका एक बच्चाको भूमिका निर्वा’ह गरेका थिए । यस फिल्ममा अमि’ताभका छोरा अभिषेक भने उनको बाबुको भूमि:कामा थिए ।

फिल्म झुम बराबर झुममा अमिता’भको निकै छो’टो रोल थियो, तर उनको हिप्पी अन्दाज फ्यान’हरुबीच निकै लोकप्रिय भयो । फिल्म शहंशाहमा अमि’ताभ बच्चको लुक्स र उनको पहिरनलाई लिएर पनि धेरै चर्चा भयो, यस फि’ल्ममा उनी न्याय दिने एक व्य’क्तिका रुपमा देखिएका थिए, जो रातमा आफ्नो हु’लिया बदलेर बाहिर निस्कन्छ ।

फिल्म १ सय २ नटआउ’टमा अमिता’भले १ सय २ वर्षका व्यक्तिको भूमिका निभा’एका थिए । यस कमेडी फिल्म पनि समर्थकहरुमाझ निकै चर्चित बनेको थियो । गुला’बो सिताबो, बुम, हलिउड फिल्म द ग्रेट ग्याट्सबी’लगायत फिल्ममा पनि अभिताभको लुक्स फरक थियो । सुपरहिट फिल्म लावारिसको ‘मेरे अंगने में’ गीतमा उनी एक म’हिलाको भूमिकामा देखि’एका थिए । -इताजा खबर बाट

प्रतिकृया दिनुहोस्