कुखुराको मासु’को मूल्य निकै स’स्तो भएको छ । कुखु’रा उत्पा’दनको तुलना’मा खपत घट्दै गएका कारण मुल्य घटेको हो । काठमाडौ लगायतका जिल्ला’मा कोरोना संक्रमि’तको संख्या बढ्दै गएका कारण पनि कुखु’राको मुल्य’मा प्र’भाव पारेको छ ।
उत्पाद’न धेरै र खपत कम हुन थाले’पछि मूल्य प्रतिके’जी ३५ रुपैयाँले घटेको हो। दसैंमा बि’क्री हुने भन्दै व्यव’सायीले खोरमा धेरै कुखुरा तयार पारेर ब’जारमा पठाउन थाल्दा मा’गभन्दा आपू’र्ति बढी भएर मासु’को मूल्य पुनः घट्न था’लेको हो।
पोल्ट्री संघले बजा’रमा लागू हुनेगरी कु’खुराको मासुमा किलोको ३५ रुपै’याँ कम गरेको संघका अध्यक्ष जंग’ब’हादुर बीसीले बताए। बजार बिग्रिने अवस्था’मा मूल्यमा सन्तु’लन मि’लाउने प्रयास संघले गर्ने गरेको छ।
हाल ब’जारमा जिउँदो कुखु’राको किसान मूल्य प्रति’केजी एक सय ५० रुपैयाँ र मा’सु उपभो’क्ता मूल्य दुई सय २० रुपैयाँ कायम गरिएको छ। मासु खपत कम हुँदा कतिपय खुद्रा ब्यापा’रीहरुले किलोको २ सय रु’पैयाँमै मासु बेच्न थालेका छन्। यसवाट उपभो’क्तालाई भने फाइदा भएको छ । तरका’रीको मुल्य भन्दा सस्तो’मा कुखु’राको मासु पाउन थालेको छ । चाडप’र्व नजि’किदै जाँदा तरका’रीको मुल्य भने बढेको छ । -इताजा खबर बाट