आइतबार सूर्यदेवको पूजा किन गरिन्छ? यसो गर्नाले हुन्छ लाभ

हिन्दू धर्मअनु’सार आइतबार सूर्य’देवको बार मानिन्छ । सूर्यदेव’बाट प्रकाश, आरोग्य, प्रतिष्ठा प्राप्त हुने छ भने दुष्टहरुको निवारण हुनेछ । नव’ग्रह शान्ति विधा’नमा मात्र सूर्यो’पासना’बाट सबै ग्रहको शान्ति मिल्ने उल्लेख छ । किन भने सूर्यदेव’लाई नौ ग्रहको मुख्य ग्रह अर्थात राजा मानिन्छ ।

तपाईंले जीव’नमा कुनै तनाव झेलिर’हनु भएको छ भने सूर्यदे’वलाई प्रसन्न पारेर आफ्नो सबै तनाव निवारण गर्न सक्नु हुनेछ । सूर्यदेवको कृपाबाट व्यक्तिलाई स’माजमा मानस’म्मान प्राप्त हुनेछ । साथै, नोकरी तथा भाग्य सम्बन्धी सम’स्या सूर्यको पूजा’बाट टाढा हुनेछ ।

हरेक दिन बि’हान सूर्यलाई नमस्का’र गरेमा बल, बुद्धि, विद्या, वैभव, तेज, ओज, परा’क्रम तथा दिव्यता प्राप्त हुनेछ । आइतबा’रको दिन व्रतालु’हरुले एक छा’क मात्र खाना खा’नुपर्दछ । साथै खा’नामा नुनतेल मि’साउनु हुँदैन । व्रत बस्नेहरुले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पूजा गर्दा रातो र’ङ्गको फूल चढाउनु’पर्छ ।-खबरहब बाट

प्रतिकृया दिनुहोस्