मेष राशि (चु, चे,चो, ला, लि, लु, ले, लो, अ)
साताकोप्रारम्भमा मान्य’जनहरुको साथ सह’योगमा जटिल कार्य हरु सम्पा’दित रहनेछन । पूराना मित्र’जनहरु सगँको भेटघा’टमा समय ब्यतित रहनेछ । परीवारका सदस्य’हरुको स्वास्थ’मा सामान्य सम’स्या देखा पर्नेछ । सामा’जिक कार्यमा अग्रस’रता जनााउने अवसार प्राप्त हुनेछ । पद प्रतिष्ठामा बृद्धिहुने योग रहेकोछ । मोरञ्ज’नका साधन खरीद’को उत्तम योग रहेकोछ । अध्यन अध्याप’नमा समय राम्रो रहेकोछ । अरुको बिश्वा’समा कार्यहरु नसुम्पि’नु राम्रो रहनेछ । आय आर्ज’नका बिभिन्न श्रो’तहरु फेला पर्नेछन । साता’को उत्तरार्ध तर्फ परीवा’रका सदस्यहरु बाटँ टाढाँहुन सक्ने सम्भ’नबना रहेकोछ । अनावश्य’क खर्चबढ्न सक्ने सम्भाबनां रहेकोछ । ब्यपार ब्यवसा’यमा समेत सामान्य सामान्य घाटाको सम्भा’बना रहेकेनछ । दाम्पत्य सम्ब’न्धमा भने सुम’धुरता छाउनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मित्रज’नहरुको साथ’सहयोग मनग्य प्राप्त रह’नाले मन प्रशन्न रहनेछ । अधुरा कार्यहरु सम्पा’दन गर्नका निम्ती उत्तम समय रहेकोछ । अधिक आत्म’बिश्वासका कारण मनमा घमण्ड उत्पन्न हुन सक्ने सम्भा’बना रहेकोछ । यात्रामा भने सामान्य झमेला रहनेछ । मंगल बार पश्चात भने भौतिक साधनको प्रयोगमा बिषेश सा’बधानि अपनाउनु पर्नेछ । पारीवार’का सदस्यहरुमा कसैको स्वा’स्थमा तनाब देखा पर्नेछ । भुमि तथा वाहन शुख प्राप्त रहने योग रहेकोछ । कार्य सम्पादन’को श्रेय भने गैरब्यतिहरुले सहजता पूर्णरुपमा प्राप्त गर्नेछन । सवारी साधनको प्रयोगमा बिशेष साबधानि अप’नाउनु होला । साताको अन्त्यमा अध्यन अध्या’पनका श्रेत्रमा समय ब्यतित रहनेछ । आ’र्थिक क्षेत्र दरीलो बनाउने खा’लका कार्यको प्रारम्भ समेत हुने समय रहेकोछ । यो साता मध्य’म रहनेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
साताको प्रारम्भ’मा दिर्घकालिन आम्दानि’का निम्ती सामान्य लगानि गर्नु पर्ने समय रहेकोछ । बा’णीमा मधुरता छाउनाले रुष्टब्य’तिहरु लाई समेत नजिक ल्याउन सफल रहिनेछ । भोजभतेर जन्यका’र्यमा सहभागीताको योग बन्नेछ । पुराना लगानि उठाउन समयले बिशेष साथ दिएकोछ । साथि’भाईहरुको साथसहयोगमा जटिल’कार्यहरु सम्पादित रहनेछन । मान्यज’नहरुको मार्गदर्शनमा सभास’म्मेलनमा सरीक रहने अवसर प्राप्त रहनेछ । भौतिक साधनको प्रयो’गमा अधिक समय ब्यतित रहनेछ । आर्थिक क्षेत्र सबल तुल्याउन सा’मान्य परीश्रम खर्चनु पर्ने समय रहेकोछ । साजेदारीका साथमा नयाँ’कार्यको थालनि आम्दानिका दिर्घ’कालिन श्रोत बन्ने योग रहेकोछ । अध्यन अध्या’पनका क्षेत्रमा समय मध्य’म रहनेछ ।
कर्क’ट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । नयाँ कार्यको थाल’निले मन प्रशन्न रहनेछ । मान्यज’नहरुको साथ सहयोगमा ब्यापार ब्यवसा’यमा मनग्य लाभ प्राप्त रहनेछ । दाम्पत्य सम्बन्धमा भने सा’मान्य तनाब उत्पन्न हुन सक्नेछ । स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । सभासम्मेलन सम्लग्न रहने समय रहेकोछ । बाणी तथा कला र्कौश’लका क्षेत्रबाट आफन्त’जनहरु लाई मोहित तुल्याउन सकिनेछ । खानपानका क्षेत्रमा बिशेष साबधानि अपनाउनु पर्नेछ । मित्र’जनहरु सगँको सम्बन्धमा भन्ने सामान्य ति’क्तता उत्पन्नहुन सक्नेछ । बल तथा प्रराक्र’मका क्षेत्रमा कमि भएको महसुस हुनेछ । यात्रामा बिशेष साबधानि अपनाउनु पर्नेछ । योसा’ता नयाँ लगनीका सा’थमा गरीएका कार्यमा बिशेष लाभप्राप्त रहनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रार’म्भमा सामान्य आर्थिक अभा’बको सामना गर्नु पर्नेछ । नजिकका मित्रजनहरुले धोका दिनाले साजेदा’रीकार्यमा सामान्य तनाबको सामना गर्नु पर्नेछ । पारी’वारका सदस्य’हरुबाट टाढा भएको महसुस रहनेछ । भोगबि’लाशिताको सरसा’मान खरिदमा सामान्य खर्चको सम्भाबना रहेकोछ । मगंलबार प्रश्चातभने मान्यजनहरुको सहयो’गमा अधुराकार्यहरु सम्पादित रहनेछन । नयाँ ब्यापार ब्य’वसायमा लगानी लगाउन समयले साथदिनेछ । अध्यन अध्या’पनमा रुचि जाग्नेछ । पारीवारिक स’म्बन्धमा रहेको समस्या सामान्य सुधारउन्मुख रहनेछ । साता’को अन्त्यतिर स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । आफन्त’जनहरु सित सामान्य वादविवादको सम्भाब’ना रहेकोले बिशेष साब’धानि रहनुहोला । यो साता आर्थिक कारोबारमा साबधानि अप’नाउनुनै उत्तम रहनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
साता’को प्रारम्भ उत्तम रहनेछ । कला कौश’लका क्षेत्रबाट आम्दानि प्राप्त रहनेछ । कार्य क्षेत्रमा मान’सम्मान प्राप्तीको योग रहनेछ । अध्यन अध्याप’नका निम्ती समय मध्यम रहनेछ । नयाँ कार्यहरु पनि प्रारम्भ’हुनेछन । पुराना मित्र’जनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । मगंलबार पश्चात भने अनावश्यक खर्च’का कारण मनमा सामा’न्य चिन्ताले सताउनेछ । परीवा’रका सदस्यहरु सगँ सामा’न्य मनमुटाब रहन सक्ने सम्भा’बना रहेकोछ । तपाइको कार्यमा त्रुटिखोज्नेहरु बाटँभने बच्नुपर्ने समय रहेकोछ । साताको अन्त्यतिर अधुरा’कार्यहरु पून सुचारु गर्न सम’यले साथ दिनेछ । साजेदा’री कार्यमा हात नहा’ल्नुनै बेश रहनेछ । ब्यपार ब्यवसा’यमा जिवन साथीको अग्रस’रता उत्तम रहनेछ । यो साताको प्रारम्भ तथा अन्त्य’मा आर्थिक कारोबार गरे पनि साता’को मध्यमा भने सजग रहनु होला।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
गरीरहेको कार्यमा अधि’क समय खर्चनु पर्नेछ । सामा’जिक कार्यका क्षेत्रमा सामान्य अपजसको सामना गर्नुपर्ने हुदा बिशेष साबधानि अप’नाउनु होला । सामान्य अप्रि’य खबरले मन बिचल्लीत गराउन सक्नेछ । भौतिक साध’नको अधिक उपयोग समेत क’ष्टकर रहन सक्नेछ । आम्दा’निका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मित्र’जनहरुको साथ सहयोगमा दि’र्घकालिन आम्दा’निका मार्ग तयार गर्ने अवसार प्राप्त रहनेछ । बौधिक ब्यतित्व’हरु सगँको भेटघाटले मन रोमा’ञ्चीत तुल्याउनेछ । पठन पाठन’मा समय उत्तम रहनेछ । साताको अन्त्य तिर भने तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्ने सम्भा’बना रहनेछ । प्रतिपक्षीहरु सबल रहनाले प्रतिस्प’र्दाजन्य कार्यमा बिशेष साबधानि अपनाउनु पर्नेछ । यो साता नयाँ का’र्यका क्षेत्रमा लगानि गर्न बिशे’ष सोच बिचार पूर्याउनु होला ।
बृ’श्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा सा’माजीक कार्यमा जुट्ने उत्तम’समय रहकोछ । रोकिएर रहेका कार्यहरु सम्पा’दन गर्न बिषेश समय रहेकोछ । मान्यजन’हरुको साथ सहयोग प्राप्त रहनेछ ।स्थीर क्षेत्रमा लगाइए’को लगानिको दिर्घ कालिन फाईदा प्राप्त रहनेछ । महत्वपूर्ण जिम्बे’वारी हात लाग्ने समय रहेकोछ । सभा’सम्मेलन जन्यकार्यमा सहभा’गीताको योग रहेकोछ । मान्यजनहरुको साथ सह’योगमा नयाँ कार्यको थाल’निको निम्ती उत्तम समय रहनेछ । कार्य क्षेत्रमा लगाईएको लगन’सीलताको राम्रो कदर हुनेछ । अध्यन अध्याप’नका क्षेत्रमा खर्चिएको समय मध्यम रहनेछ । आम्दानिका बिभिन्न श्रोतहरु फेला परेतापनि कार्य क्षेत्रमा एक्लो’पनको अनुभब रहनेछ । साताको अन्त्यमा अ’नावश्यक खर्चको सम्भाबना रहनेछ । परीबारका सदस्यह’रुबाट टाढाँ भएको महसुस रहनेछ । बिश्वासिला ब्यत्तिहरुबाटँ धोका हुन सक्ने सम्भा’बना रहेकोले साबधा’नि रहनु होला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
साताको प्रारम्भ’मा स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । गरीरहेको कार्यमा समेत सामान्य झमेला उत्पन्न हुनेछ । आफ’न्तजनहरु सगँ बादबिवादको सम्भा’बना रहेकोछ । मित्रज’नहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । सम्पादि’त कार्यको उत्तम श्रेय प्राप्तहुनाले मन प्रशन्न रहनेछ । मान्य’जनहरु सगँको भेटघा’टले उत्साहा दिलाउनेछ । यात्रामा बिशेष साबधानि अप’नाउनु पर्नेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । कार्य सम्पा’दनका निम्ती बिभिन्न कठिनाईको साम’ना गर्नु पर्ने समय रहेकोछ । सबारी सा’धनको प्रयोगमा साबधानि अप’नाउनु उत्तम रहनेछ । मानसम्मा’नमा समेत आचँ आउन सक्नेछ । सामान्य अप्रिय खवरको श्रवण मनमा चिन्ता उत्पन्न हुन सक्नेछ । साता’को अन्त्यमा आम्दा’निका श्रोतहरु प्रशस्त फेला परेता पनि कार्य सम्पा’दनमा भने बिलम्ब हुन सक्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
भौतिक साधनको प्रयो’गमा समय ब्यतित रहेनछ । पारी’वारिक सम्बन्धमा सामान्य समस्या देखा पर्ने सम्भा’बना रहेकोछ । शारीरिक आलस्यताका कारण गरीर’हेको कार्यमा सामान्य ढिलाईको योग रहेकोछ । सामान्य अप्रिय खबरले मनलाई चन्चल तुल्याउन सक्नेछ । आत्म’सम्मानमा ठेस पुग्नसक्ने सम्भा’बना रहेकोछ । बिद्यार्थी वर्गका निम्ती समय सामान्य कठिन रहनेछ । बौधिक ब्यत्तित्वहरुका सामु आफु कमजोर भएको महसुस रहनेछ । नयाँ’कार्यमा साजेदारी नगर्नुनै उत्तम रहनेछ । गरीरहेको कार्यमा क्षणिक परीर्वतन तथा ढिलाई’को सामना गर्नुपर्नेछ । बिहिबार पश्चात भने अधुराका’र्यहरु स्वतः सम्पादित रहनेछन । परीवा’रका सदस्यहरु बाट टाढा रहेको अनुभब हुन सक्नेछ । योसाता कार्य क्षेत्रमा सा’मान्य तनब रहेता पनि आम्दा’निमा भने असर रहने छैन ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सा’मान्य अप्रिय खबरले मन बिच’ल्लीत गराउन सक्नेछ । भौतिक साधनको अधिक उपयोग समेत कष्टकर रहन सक्नेछ । मनोबि’लासिताका साधनको खरीदमा सा’मान्य खर्चको सम्भबना रहेकोछ । नयाँ लगानिका साथमा था’लिएका ब्यापार ब्यवसा’यमा मनग्य लाभ प्राप्त रहनेछ । शारीरिक आलस्य’ताले कार्यक्षे’त्रमा सामान्य ढि’लाईको सामना गर्नुपर्ला । बिश्वासिला ब्यत्ति’हरुबाट धोकाहुन सक्नेछ । संचित रकम खर्चको सम्भा’बना रहेकोले बिषेश साब’धानि अपनाउनु उत्तम रहनेछ । बौधिक ब्यत्तित्व’हरुका सामु आफु कमजोर भएको महसुस रहनेछ । नयाँकार्यमा साजेदारी नगर्नुनै उत्तम रहनेछ । स्वास्थ’का क्षेत्रमा समेत सामान्य समस्या देखा पर्नेछ । खानपा’नमा साबधा’नि अपनाउनु होला । सम्पासदत कार्यको श्रेय गैर ब्यत्तिहरुले प्राप्त गर्नाने मनमा खिन्नता उत्पन्नहुन सक्नेछ ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
यो साता गरीरहे’को कार्य परीर्वतनको सम्भा’बना रहनेछ । अध्यन अध्यापनमा समय ब्यतित रहनेछ । आफुभन्दा सा’नाको सहयोगमा नयाँ कार्य थालनिको योग बन्नेछ । कला कौशल’को प्रयोगले हरकसैलाईृ मोहित तुल्याउन सकिनेछ । सामाजिक का’र्यका क्षेत्रमा जुट्दा सामान्य मान सम्मा’न समेत प्राप्त रहनेछ । आर्थिक क्षेत्र सबल तुल्याउन सामान्य परी’श्रम खर्चनु पर्ने समय रहेकोछ । देशबि’देशको यात्राका निम्ती समय मध्यम रहनेछ । बिहि’बार पश्चात भने ब्यापार ब्यव’सायमा नयाँ लगानी गर्नु उत्तम रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । अधुरा कार्यहरु सम्पा’दन गर्न समय राम्रो रहेकोछ । प्रेम सम्बन्धमा प्रगाढता छाउनेछ । योसाता तपाईको कार्य प्रग’तिको चर्चा चल्नेछ साथै अधुरा लगानि उठाउने दिन समेत रहेकोछ ।