पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि

संस्कृति, पर्यटन तथा नाग’रिक उड्डयन मन्त्री योगे’श भट्ट’राईलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।उनले सामाजिक संजाल फेसबुकमा आ’फूलाई कोरोना पुष्टि भएको जान’कारी दिएका हुन् । उनले आफ्नो सम्प’र्कमा रहेका सबैलाई सर्तक रहन पनि अनुरोध गरेका छन् ।

उनले ले’खेका छन्-
गत सोमबार कोरोना परीक्षण गर्दा रि’पोर्ट नेगेटिभ आएको थियो । त्यसक्रम’मा काठमान्डौ बाहिरका केही कार्य’क्रममा सहभागी पनि भएँ ।

हिजो शुक्र’बार बेलुका निवा’समा फर्के’पछि हल्का ज्वो’रोको महशुस भयो । आज शनि’बार पुन: कोरोना परी’क्षण गर्दा रिपोर्ट पोजेटिभ आएको भरखरै जान’कारी पाएको छु।

हाल’सम्म पनि हल्का ज्वोरो बाहेक अरु सम’स्या देखिएको छैन् । केही दिन यता मसँग संप’र्कमा आउनु भएका महानुभाव’हरुलाई सतर्क रहन र कुनै समस्या देखि’एमा कोरोना परीक्ष’ण गरी ढुक्क हुन अनुरोध गर्दछु ।

मेरा कार’णले कसैलाई पर्न जाने असुबि’धाप्रति क्षमा’प्राथी छु । होसियार रहनु र परिआ’एमा सामना गर्नु बाहेक के नै पो बिकल्प छ र ? – खबरहब बाट

प्रतिकृया दिनुहोस्