बाँदर रुख’मा चढेको त हामी’ले देखेका नै छौँ । तर के तपाईले बाख्रा पनि बाँदर’झैँ रुखमा चढेको देख्नुभ’एको छ ? देख्ने त कुरै छोडौँ सुुन्नु पनि भए’को छैन होला ।
सामान्य’तया हामीले पालेका बा’ख्रा त्यसरी रुख चढ्न सक्दैनन् । तर अफ्रिकी देश मो’रक्कोमा पाइने एउटा विशेष जातको बाख्रा भने बाँदरझैँ रुखमा चढ्ने गर्दछ । रुखमा चढ्न बा’हिर त्यस प्रजा’तिका बाख्राहरुले रुखमा फले’का फ’लहरु खान्छन् ।
उक्त जात’को बाख्राको मल अर्थात् बड्कौँ’ला धेरै नै महंगो हुन्छ । उक्त जातको बा’ख्राको बड्कौँला बेचेरै किसानहरुले करोडौँ कमाउने गर्दछन् ।
बाख्राको बड्कौँ’ला बेचेर करो’डौँ कमाउने भनेपछि तपाईलाई आश्चर्य लाग्न सक्छ । बाख्राको बड्कौँ’ला विशेष मल हुने कार’णले गर्दा धेरै महं’गो हुने गरेको हो ।
दक्षिण पश्चि’मी मोरक्को तथा अल्जे’रियाका केही क्षेत्रमा आर्गन भन्ने वनस्पती पाइन्छ । उक्त वनस्पतीको फल बाख्राले निकै मीठो मानेर खान्छ ।फल खाइस’केपछि त्यसको गुदी त बाख्रा’ले पचाउँछ तर बिज भने पचाउन सक्दैन र बड्कौँ’लासँगै बाहिर आउँछ । किसा’नहरुले बाख्रो बड्कौँ’ला जम्मा गर्छन् र त्यसबाट फलका बिज छुट्टाउँछन् ।
बड्कौँ’लामा पाइने फलका बिज’बाट तेल निका’लिन्छ । आर्गनको तेल कस्मेटिक उद्यो’गमा निकै महंगो’मा बिक्दछ र एक लिटर तेलको १ लाख रुपैयाँ भन्दा बढि मूल्य पर्दछ । -खबरहब बाट