रचना रिमाल र प्रविन बेडवालको स्वरमा ‘हाम्रो माया चर्किएको’ गीत सार्वजनिक(भिडियो हेर्नुहोस)

हाम्रो’माया चर्किएको एैनास’री नफुटोस,पिर’तीको साईनो हाम्रो कैल्यै नछुटोस.. रचना रिमाल र प्रबिन बेडवा’लको स्वर रहेको गीत ‘हाम्रो माया च’र्कियको‘ बजारमा सार्वज’निक भएको छ।

निकै मधुर शैलिमा गाइएको यो गीत’को शब्द पनि उत्तिकै उत्कृष्ट रहेको छ।जादुमय स्वर’की धनी रचना (जो नेपाल नेपाल आइ’डलकै प्रतियोगी हुन) ले प्र’बिन लाई साथ दिए’की छिन। रचना आ’हिलेकी च’लेकी गायिका हुन ।

बिमल डाँगी’को शब्द,सङ्गीत तथा बिबी अनुरा’गीको सङ्गीत संयोजन रहेको उक्त गीत ‘ हाम्रो माया चर्कियको …’ को भिडियो सार्वजनिक भएको छ। गायक तथा संगी’तकार बिमल डाँगीकै आफ्नै यूटुब च्यानलबाट सार्वज’निक भएको उक्त गीतको भिडियोलाई दर्शक तथा श्रो’ताको मन जित्ने आशा लिएको गीतका गायक/ गायिका बताउछन।उक्त गीतलाई श्याम श्वेत रसाइलीले मिक्सिङ गरेका हुन ।रचना रिमाल र प्रबिन बेड’वालको स्वरमा रहेको गीत उनको प्रिती’ले केही समय अघी निकै चर्चा कमा’एको थियो ।

हाम्रो माया चर्कि’एको गीतला’ई पछील्लो पुस्ताको आवा’जमा रेकर्ड गरिएको हो यो भन्दा पहिले यस गीतलाई चर्चित गायक कृष्णभक्त राई र चर्चित गायि’का सपना श्री ले गाएका हुन। उदिराम खड्काको निर्देशन तथा मिराज अर्या’लको छायान्कन तथा सम्पा’दन रहेको गीतको भिडियो’मा रचना र प्रबिन लाई देख्न सकिन्छ । -इताजाखबर बाट
भिडियो हेरौँ :

प्रतिकृया दिनुहोस्