सुदूरपश्चिममा यस वर्ष बर्खे धानबाली वृद्धि हुने आँकलन

सुदूरप’श्चिम प्रदेशमा यस वर्ष बर्खे धा’नबाली उत्पादन वृद्धि हुने आँकल’न गरिएको छ । धानबा’लीका लागि यस वर्ष प’र्याप्त वर्षा भई अनुकूल मौसम देखि’एकोले धान उत्पा’दन वृद्धि हुने अ’नुमान गरिएको हो । य’द्यपि फड्के किरा र बाढी, पहिरो, डुवा’नको सम’स्या देखिएका कति’पय क्षेत्रमा भने उत्पा’दनमा ह्रास आउने अनुमान छ ।

भूमि व्य’वस्था, कृषि तथा स’हकारी मन्त्रा_लयका प्रवक्ता एवं वरिष्ठ कृषि प्रसार अधि’कृत गोकु’लप्रसाद बोह’राले गत वर्ष भन्दा धान उत्पादन केही बढ्ने अनुमान गरिए पनि यसको एकिन तथ्या’ङ्क आउन बाँकी रहेको बता’उनुभयो ।

“कृषि प्रावि’धिकले धानबालीको उत्पा’दनको मापन गर्न ‘क्रफ कटिङ‘ कार्य गरिहे’कोले उत्पादनको तथ्या’ङ्क आइसके’को छैन”, उहाँले भन्नुभयो, “बाढी, पहिरो, डुबान’को समस्या र रोग किराको समस्या देखिएका क्षेत्रमा उत्पादन घट्ने देखि’एपनि समग्रमा प्रदे’शभरी पाँचदेखि दश प्रति’शत वृद्धि हुने अनुमान छ ।” बाली हुर्किने स’मयमा प्रयोग गर्नुपर्ने रासाय’निक मलको अभा’वको समस्या क&तिपय क्षेत्रका किसानले झेल्नु’परेको थियो ।

तराईका कै’लाली र कञ्चन’पुरमा खेती गर्ने सबै किसानले र पहाडका थोरै किसानले रासा’यनिक मल प्रयोग गर्ने गरेका छन् । उन्नत बीउबिजनको प्रयोग पछिल्ला वर्षमा बढ्दै जाँदा उत्पा’दकत्व पनि वृद्धि हुँदै गएको जना’इएको छ ।

क्षेत्रीय कृषि विकास निर्देश’नालयको तथ्या’ङ्क अनुसार प्रदेशमा कूल एक लाख ८१ हजार ३९६ हेक्टर जग्गामा बर्खे धानखेती हुने गरेको छ । योमध्ये धान उत्पा’दनका मुख्य दुई जिल्ला कैला’लीमा ७२ हजार ५०० हेक्टर र कञ्च’नपुरमा ४८ हजार ४९० हेक्टर जग्गा’मा धानखेती हुन्छ ।

पहाडी क्षेत्रका डोटी, डड’लेधुरा, बाजुरा, बैतडी, ब’झाङ, दार्चुला र डडेल’धुरामा गरी झण्डै ६० हजार ४०६ हेक्टरमा धानखेती हुन्छ । प्रदेशमा बर्खे धान’को वार्षिक उत्पाद’न पाँच लाख ८६ हजार ३५३ मेट्रिक टन र उत्पाद’कत्व तीन दशम’लब २३ मेट्रिक टन प्रति हेक्टर रहेको छ । जि’ल्लागत रुपमा सबै भन्दा बढी धान उत्पादन कैला’लीमा तीन लाख तीन हजार६९५ मेट्रिक टन हुने गरेको छ ।

कूल खेती’योग्य जग्गा मध्ये झण्डै ५४ प्रति’शत जग्गामा सिँचाइको सुविधा भए’कोमा बाँकी जग्गामा आका’सको पानीका भरमा खेती हुने गरेको छ । खेत खन’जोत गर्ने, बाली काट्ने र झार्ने जस्ता काममा आधु’निक कृषि औजा’रको प्रयोग बढ्न थालेपछि कृषकलाई धान खेती गर्न पहिलेको जस्तो अस’जिलो छैन ।

आधुनिक कृषि औ’जारको प्रयोगले खेती गर्दा समयको बचत हुनुका साथै परिश्रम समेत कम गर्नु पर्ने हुँदा पहिलेको भन्दा निकै सहज हुने गरेको कैला’लीको गोदावरी नगरपा’लिकाका कृषक मदन’राज भट्ट बताउनुहुन्छ ।

कृषिको काममा आधु’निक कृषि मेसि’नको प्रयोग बढ्दा निकै सहज भएको छ”, उहाँले भन्नुभयो, “समयमै मल, बीउबिजन, सिँचाइको नपाइनाले सम’स्या हुने गरेको छ ।” असार महिनामा रोपिएको धान पाकेपछि कि’सानलाई यतिवेला बाली काटेर भित्र्या’उने चटारो छ ।

किसान’को मुख्य आम्दानी स्रोत_को रुपमा धानबाली रहेको छ । कृषकले आफूलाई आ’वश्यक पर्ने धान घरमा भ’ण्डारण गरी बढी भएको धान स्थानीय व्यापारी’लाई बिक्री गरेर खर्चको जोहो गर्ने गरेका छन् ।

प्रदेशका अ’धिकांश जिल्लामा चाड पर्वको सम’यमा नयाँ धानको चामल पिँधेर बनाइने पि’ठोबाट न्वागी, माणा, सिरौला, ढिक्री’जस्ता स्थानीय खा’नाका परिकार पकाएर खाने प्रचलन छ । धान, गहुँल’गायतका बाली काट्नु अघि नयाँ बाला काटेर आ आफ्नो घरको दैलोमा र कूलदेव’ताको मन्दिरमा गोवरले टाँसेर पूजा गर्ने प’रम्परा पनि यो प्रदेश’मा रहेको छ ।

गाइको गो’बरले घरको दैलोमा टाँस्ने काम&लाई ‘देली बालो’ लगाउने भनिन्छ । देली बालो लगाउँदा कूलदे’वता खुशी हुने, अन्न उत्पादन बढ्ने र भण्डार’ण गरिएको बाली सुरक्षित हुने जनविश्वास छ । -न्यूज24नेपाल बाट

प्रतिकृया दिनुहोस्