श्रीमानले महिनौंसम्म नुहाएनन् भन्दै श्री’मतीले मागिन् स’म्बन्ध वि’च्छेद

श्रीमान श्री’मतीको सम्बन्ध विच्छे’द हुनुको कारण प्राय हामीले सुन्दै आएको वि’षयमा कि त सेक्स, कि अन्यत्रै सम्बन्ध कायम, कि भने चरित्रको विषय, या त फेरी आर्थिक कुरा’को कारोबार । यस्तै यस्तै कुराह’रुको विष’यमा प्राय श्रीमान श्रीमतीको सम्बन्ध टुटेको सुन्न पाईन्छ । तर भारतमा एक श्रीमतीले आफ्नो श्रीमानले महिनौं’सम्म ननुहाएको भन्दै स’म्बन्ध वि’च्छेद मागेकी छन् ।

भारतको मध्य प्रदेश अन्त’रगत विदि’शाको एक क्षेत्रमा एक दम्प’त्तिबीच सरस’फाईको विषयलाई लिएर सम्बन्ध विच्छे’दको कुरा चरणमा पुगेको छ । पत्नीले पतिले कहिल्यै ननु’हाउँने कारण आ’फुले छाड्न चाहेको एक प’रामर्श केन्द्रमा दिएको उजु’रीमा बताएकी छिन् । उनले पति’लाई सरस’फाईको बिल्कुल ख्या’ल नभएको आरोप लगा’एकी छिन् ।

ती महि’लाले पतिले महि’नौसम्म नुहा’उँने हुँदा उनको शरी’रबाट दुर्गन्ध आउने गरेको ब’ताएकी छिन् । उनले फोहोर आफुला’ई मन नपर्ने कार’णले पतिलाई नै छाड्न चाहेको उजुरीमा लेखेकी छिन् । उजुरी दर्ता गर्दाको प्रकृया’मासम्म आई पुग्नु अघि आफुले श्रीमा’नलाई धेरै पटक नुहाउन र सरस’फाईमा बस्न भनेको तर श्री’मानले नमानेको हुनाले आफुले सम्ब’न्ध वि’च्छेद गर्न चाहेको उनले बताईन् ।

अब कुनै पनि हाल’तमा आफु त्यस्तो फोहोरी श्रीमा’नसंग बस्न नसक्ने बताएकी छन् । ती महि’लाको भनाई अनुसार उनका पतिले आफु पनि फोहो’री हुने र घर पनि फोहोर राख्ने गर्छन् । नुहा’उने त धेरै नै टाढाको कुरा दाँ’तसम्म सफा नराख्ने ती महि’लाले उजुरीमा उल्लेख गरेकी छन् । आफुले लगा’उने कपडा पनि त्यस्तै फो’होरी राख्ने भएको हुनाले श्रीमानको त्यस्तो फो’होरी बानीले आफु नै रोगी र मानसिक तनावमा पर्दै गएको उनले बताए’की छन् ।

पत्नी’को उजुरी पछि काउन्सि’लरले पतिलाई सम्झ’उँदा पतिले अबका दिनमा दिनहुँ नुहाउने र घरपनि सफा राख्ने बचन दिएका छन् । पतिले सधै नुहा’उँने बचन दिएपछि काउन्सि’लरको अगाडी दुवै’जना खुशी भएर सँगै घर फर्केका छन् । -इताजाखबर बाट

प्रतिकृया दिनुहोस्