धेरै पहिले एक जो’डीले सम्बन्ध वि’च्छे’द ग’रेका थिए । बुढेसकालमा फेरि दुवै’जना सँगै बस्न चाहिरहेका छन् । अमेरि’काका हराल्ड हालैन्ड लिलि’यन बान्र्स उनीह’रुले आज भन्दा ६३ वर्ष प’हिला विवाह गरेका थिए ।
एक अर्कालाई धेरै माया गर्थे । विवाह पछि ५ बच्चाहरु पनि जन्मिए । फेरि दुवैजनालाई यस्तो लाग्न थाल्यो की सँगै बस्न नसक्ने भए । सन् १९६७ मा दुवैजना आपसी सहमतमिा अलग भए ।
सम्बन्ध वि’च्छे’द पछि पनि एक मि’त्रको नाता भने राखि राखे । २०१५ सम्म उनीहरु एक अ’र्कालाई छाडेर आफ्नै दुनि’यामा लागे । तर उमेर बढ्दै ग’एपछि एक अर्का’को कदर गर्दै फेरी पनि सँगै रहने फैस’ला गरेका छन् ।
एक’दिन अचानक एक पारि’वारिक कार्य’क्रममा दुवैजना ए’कैसाथ पुगेको देखेर स’बैको होश उड्यो । सबै परिवार’कोबीचमा दुवैले स्वी’कार गरेपछि ५० वर्ष पछि फेरी एकसाथ बसेर आनन्द लिन चाहेको बताए । दुवै जनाको फैस’लाको सम्मान गर्दै पा’रिवारीक सदस्य पनि निकै खुशी भए । १२ अप्रि’लमा फेरी दुवैको वि’वाह हुनेछ । विवाहको आयोजना दुवैको ना’तीहरुले गरेका छन् ।
हरा’ल्ड वैवाहिक कार्यक्र’मको कुरा गर्दा निकै भावु’क हुँदै ५० वर्ष अगा’डी गरेको गल्ती कहिल्यै नदो’ह्रोयाउने बताए । उक्त समयमा सबै समय बच्चा’हरुको पालन पोषण’मा लगाए पत्नीलाई कुनै जिम्मेवारी दिएनन् । यसै कारण पत्नी पति’बाट टाढा भएकी थिइन् । अब उनी’हरुले एक अर्काको गल्ती मह’सुस गरेर नयाँ जिन्द’गी सुरु’वात गर्नेछन् । -इताजाखबर बाट