कुलमान बाहिरिएसँगै विद्युत कटौती बढ्यो, यी ६ जिल्लामा आज विद्युत कटौती हेर्नुहोस्

नेपाल विद्युत प्राधिक’रणका कार्यकारी निर्दे’शकबाट कुलमान घिसिङ बाहिरि’एसँगै विद्युत कटौ’तीको सम’स्या बढ्न थालेको छ । उर्जा, जल’स्रोत तथा सिंचाई मन्त्रा’लयले सूचना दिएर मात्रै विद्युत क’टौती गर्न निर्देशन दिए पनि सु’धारका अन्य उपा’यबारे निर्देशन दिएको छैन । तथापि मर्म’तसम्भार लगायतका प्राबि’धिक सम’स्याले विद्युत कटौती गर्नु परेको प्रा’धिकरणले जनाएको छ ।

प्राधि’करणका निमित्त का’र्यकारी निर्देशक लेखनाथ को’इरालाका अनुसार चुस्त’रूपमा सिस्टम नबने’सम्म यो समस्या कायमै रहने रहनेछ । यस्तो सम’स्या विगतमा पनि रहेको उनले बताएका छन् । यद्यपि उपभोक्तालाई समस्या नहुने गरी छिटो मर्मतस’म्भारको व्यवस्था गरि’एको उनले बताए ।

आज ६ जि’ल्लामा विद्युत कटौती
नेपाल विद्युत् प्रधिकरण’ले आज शनि’बार पनि देशका विभिन्न स्थानमा विद्युत क’टौती गरेको छ । शुक्रबार प्राधि’करणले निकालेको सूचना अनुसार आज काठ’माडौँ उपत्य’काका तीन वटै जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर)का विभिन्न स्थान तथा काभ्रे, सुनसरी र धनकुटामा विद्युत कटौती हुने ज’नाएको छ ।

सुनस’रीको धरान तथा इटह’रीका विभिन्न क्षेत्रमा ७ बजेबाटै विद्युत कटौ’ती भइसकेको छ । अब दि’उँसो ३ बजे मात्रै ती क्षेत्र’मा विद्यु उपलब्ध हुनेछ । धनकुटा’का पनि विभिन्न क्षे’त्रमा बिहान ७ बजेदेखि नै विद्युत कटौती भएको छ । त्यहाँ अब साँझ ५ बजेमात्रै विद्युत आउने प्राधि’करणले जनाएको छ ।

यस्तै का’भ्रेमा ९ बजेदेखि विद्युत क’टौती गरिने भएको छ भने काठ’माडौँ उपत्यका’का जोरपाटी वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा बिहान १० बजेदेखि विद्युत कटौती हुनेछ । यस क्षे’त्रको विद्युत साँझ ५ बजेमात्रै आउनेछ । यस्तै पुल्चोक, कुले’श्वर र लगनखेल वित’रण केन्द्र अन्तर्गतका क्षेत्रमा ११ बजेदेखि वि’द्युत कटौती हुने प्रा’धिक’रणले ज’नाएको छ । -खबरहब बाट

प्रतिकृया दिनुहोस्