सिन्धु’लीको कम’लामाई नगरपा’लिका- २ चियाबारीकी १९ वर्षीया पुष्पा भुजेलको मृ’त्यु प्र’करण रहस्यमय बनेको छ। परिवार र आफन्तले उनको मृ’त्यु अ’स्वभाविक भएको भन्दै निष्पक्ष छानविनको मागसमेत गरेका छन्। गएको असोज १६ गते राति आ’फ्नै घरमा स लको पा’ सो ल’गाई दे’हत्याग गरेकी भनिएकी भुजेलको श’वसमेत माईति पक्षलाई हेर्न नदिई ज ला’एपछि घटना थप र’हस्य’मय बनेको हो।
उनको दे’हत्यागनै भएको परिवारका सदस्यले बताइरहेका बेला युवतीको माइती पक्षले भने देहत्याग नभई ज्या’ननै लिएको दावी गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कि’टानी जाहे’रीसमेत दिएपछि घटनाले अर्कै मोड लिएको छ। सुरुमा (पुष्पाको श्रीमान) गोपी थापाले राती २:३० बजे पुष्पाको एक आफन्त’लाई फोन गरेर पुष्पाको पेट फु’लेको र धेरै बिमारी भएको भन्दै गाडी लिएर आ’उन खबर गरेका थिए।
तर, बहिनी बिरामी भएको थाहा पाएपछि गाडी लिएर चियाबारी पुग्दा पुष्पाको मृ’त्यु भइसकेको र अस्पताल ल्या’एपछि पुष्पाले देह’त्याग गरेको बताएपछि बहिनीको ‘ह ‘त्या भएको दा’वी गरिएको पुष्पाको दाजु पवन भुजेलले बताए।
पुष्पा र गोपीबीच साढे २ महिना अघि’मात्र भागेर प्रेम विवाह भएको थियो। सुरुमा बिरामी भएको भनिएपनि अस्पता’लमा आएपछि देह’त्याग गरेको दा’वी गरिएपछि माइती पक्ष ससंकित भएका थिए।
घटना’स्थलमा मुचुल्का उठाउन पुगेको प्रहरी टोलीले समेत घटना शं’कास्पद भएको र जाहेरी दिन भनेपछि पुष्पाको श्रीमान र उनको श’व अस्पताल’सम्म ल्याउन सहयोग गरेका अन्य चार जना गरी पाँच जनाको नामा कि’टानी जाहेरी दिँदा प्रहरीले नै जाहेरी नलिएको पवनको भनाई छ। उनले भने, ‘बहिनीको शव अस्पतालमा ल्याउँदा हामी सबै जम्मा भएका थियौं। केटा पक्षले बहिनीको शवसमेत हेर्न नदिएर शव घरमा थु नेर राखेपछि श’व हेर्न खोज्दा प्रहरीले समेत रो’क्यो,’ उनले भने।
जाहेरी लेखाउन लगाएको वकिल’लाई समेत प्रहरी कार्यालयबाट फोन गरेर जाहेरी नलेख्न द’वाब आएको उनको भनाई छ। पो’ष्टमार्टमपछि पनि माइती पक्षलाई श’व हेर्न नदिएको बताइएको छ। ‘मृतक पुष्पा झु ण्डि’एको स ल ला’इटर लगाएर ड डा’इएको छ।
उसको मुख, कान र आँखाबाट र गत ब’गेको अवस्थामा कपाल पुरै भि’जेको देखिन्थ्यो। केटाको ढाडमा को’तरेको घा’उहरु छन्। घटना’स्थलमा बहिनीको गहना फु’त्किएको अवस्थामा छ यस्तो प्रकृतिको घटना कसरी देहत्याग हुन सक्छ ?’ पवनले प्रति प्रश्न गरे।
घटनाको दोस्रो दिन पोष्टमार्टम गरिएपनि शवलाई सिन्धुली अस्पतालमा माइ’ती पक्षका आफन्तज’लाई देख्न र फोटोसमेत खिच्न नदिई पोष्ट मार्टमपछि लगेर ज ला’इएको बताइएको छ। उता केटा पक्षले भने पुष्पाले देहत्याग गरेको दावी गर्दै आएका छन्। तर, घटना भएको राती छिमे’कीहरु समेत कसैलाई थाहै नदिई अस्पताल ल्याउनु केही र’हस्यमयनै भएको र आफूहरुले ग म्भी’र भएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
सिन्धुली’की प्रहरी प्रमुख एसपी रन्जु सिग्देलले मृत’कको माइती पक्षले भने झैं प्रहरी कसैको द वाबमा नपरेको बताउँदै घटना केही शं’कास्पद भएकोले आ’फूहरु सचेततापुर्वक अनुसन्धानमा लागेको बताइन्। उनले भनिन्, ‘प्रारम्भिक पोष्टमा’र्टमको रिपोर्ट आएको छ।
तर हामी अझै कम’फम हुन केही स्वाबहरु समेत संकलन गरेर का’ठमाण्डौं पठाएका छौं। त्यसको’समेत रिपोर्ट आएपछि मात्र घटनाबारे एकिन गर्न सकिन्छ।’ एसपी सिग्देल’का अनुसार घटनापछि माइ’तीपक्षले दिएको जा’हेरीका आधारमा मृतकका श्रीमान गोपी थापालाई अनुसन्धान’का लागि नियन्त्र’णमा लिइएको छ। – इ ताजा खबर बाट