शुक्रबार लक्ष्मी र शुक्र ग्रहको पूजा गर्ना’ले मिल्छ य’स्तो लाभ (पूजा’विधि सहित)

आज शुक्रबार हिन्दूधर्मा’वलम्बीले सन्तोषी माता र वैभव लक्ष्मी’को उपासना गर्दछन् । शुक्रबा’रको दिन सन्तोषी माता र लक्ष्मीको पूजाआ’राधना गरे घरमा धनका साथै समृद्धि हुने धा’र्मिक विश्वास गरिन्छ ।

माता लक्ष्मी’को व्रत बसी विधिवत रुपमा पूजा आरा’धना गर्नुपर्ने मान्यता रहेको छ । जसले जीवन’भर तपाईंको आर्थिक पक्ष बलियो बनाउन सहयोग पुर्‍याउँछ । यो दिन व्रत लिने व्यक्तिले फला’हारका रुपमा चना र सख्ख’र प्रयोग गर्नु उत्तम हुनेछ ।

व्रतमा अ’मिलो खानु ठूलो त्रुटी हुनेछ । साथै यस दिनमा ल’क्ष्मी माताका अवतार अन्नपूर्णे’श्वरी माता र दुर्गा भवा’नीको पनि पूजा गरिन्छ । यीनीहरुको व्रत विधि भने अ’लग–अलग हुन्छन् । यो दिन सेतो कपडा लगाउनु पर्छ ।

शुक्रबा’र घरमा खीर बनाएर गरिब’लाई बाँड्ना’ले घरको भण्डार भरिने विश्वास छ । शुक्रबा’रको दिन सन्तोषी मा’ताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुख–शान्ति तथा मनोकां’क्षा पूरा हुनेछ । सन्तोषी माताको व्रत १६ वटा शुक्र’बार बस्नु पर्दछ ।

शुक्र ग्रह’को पूजाः
शुक्रबा’रको दिन शुक्र ग्रहको पूजा गरे प्रेम र धन प्राप्त हुन्छ । ग्रहहरुमा सबैभन्दा चम्कि’लो ग्रह शुक्र हो । शुक्र ग्रहलाई प्रेमको प्रतीक मानिन्छ । जसको जन्म कुन्ड’लीमा शुक्र आफ्नो दशाको कारण अशुभ फल दिइरहेको छ ।

यसको प्रभाव’ले विभिन्न रोगको साम’ना गर्नु परिरहेको छ भने शुक्रलाई खुशी बनाए बिग्रि’एको ग्रह सुद्दिकरण गर्नुपर्छ । शुक्रले मुख्यरुपमा हाम्रो जीवनको सुख’सँग सम्बन्ध राख्दछ । वैभव, ऐश्वर्य, सम्पदा र प्रसिद्धि शुक्र ग्रहको पूजा गर्नाले प्राप्त हुने विश्वास गरिन्छ ।
शुक्र’लाई प्रसन्न पार्ने उपायः

शुक्र ग्रह’को पीडा भोग्नु’भएको छ भने यसको शान्ति सुद्दिका लागि सेतो रंगको’ घोडा दान गर्नुपर्दछ । रंगीन वस्त्र, रेशमी कपडा, घिऊ, सुगन्ध, चिनी, खाद्य तेल, चन्दन, कपु’रको दानले शुक्र ग्रहको विपरित दशामा सुधार हुनेछ ।

शुक्रसँग सम्बन्धि’त रत्न’को दानले पनि लाभ मिल्नेछ । यस वस्तुहरुको दान शुक्रबारको दिन सन्ध्या कालमा कुनै युवती’लाई दिनु उत्तम हुन्छ । शुक्र ग्रहसँग सम्ब’न्धित दशाले समस्या’ग्रस्त हुनुहुन्छ भने शुक्रबारको दिन व्रत बस्नु पर्दछ ।-खबर हब बाट

प्रतिकृया दिनुहोस्