एलिना चौहान को स्वरमा रहेको गीत ‘वनचरी’ सार्वजनिक (भिडियो हेर्नुहोस्)

भूमिका सुब्बा’को नयाँ गीत ‘वनचरी’ सार्वज’निक भएको छ। सु’ब्बाले यस’अघि मालि’ङ्गो सैसै, भूमिका र संगिनी गरेर तीनवटा सोले एल्बम ल्याएकी छिन्। उनका आधाद’र्जन भन्दा बढी सयुक्त गीति संग्रह सार्वजनि’क भएका छन्।

बाल्यका’लबाटै कलाका’रिता क्षेत्रमा लागेकी सुब्बा जनवा’दी गायिकाको रुपमा फराकिलो परिचय रहेको छ।

चर्चित गा’यिका एलिना चौहानको स्वरमा सजि’एको यो गीतमा पछिल्लो समय म्युजिक भिडि’योमा सर्वाधिक रुचाइएकी लक्ष्मी वर्देवा’ले जीवन्त अभिनय गरेकी छिन्। उनलाई आमा’को रुपमा अञ्जु देउ’जाले साथ दिएकी छिन् । -अन्नपूर्णपोस्ट
बाट

प्रतिकृया दिनुहोस्