कमला घिमिरे र अमृत सापकोटाको कडा दोहोरी (भिडियो हेर्नुहोस)

केहि समय बिबा’दमा मुछिएका चर्चित गाय’क अमृत सापकोटा र कमला घि’मिरेको बिबाद टुंगिए’को महसुस यो भिडियो कुराकानीमा पनि बुझ्न सकि’न्छ । केहि समय अगाडी उनीहरु बीच मन मुटाब थियो,कमलाको बुबाकै का’रण सम्बन्ध बि’ग्रिएपछि अमृत र कमला छुट्टै तरि’काले अगा’डी बढेका थिए।

चिया’का छा’नेको गीत हिट भए पछि कमला र अमृ’तको सम्बन्ध झन् चि’सिएको थियो । गीत आए संगै उनीहरु हरेक दिन स्टेजमा देखि’न्थिए अहिले कोरो’नाकै कारण उनीहरु घरमै बस्ने गर्छन तर अमृत र कमला बिचको दोश्रो गीत’को सुटिङ्ग भएको छ। क’मला नाच्ने अमृत गाउने गरेको उक्त गीत निकै उत्कृष्ट भएको छ हेरौ सोहि क्रम’मा गरिएको कुराका’नी र गीतको बिषय: -खबरहब बाट

प्रतिकृया दिनुहोस्