बिना स्वीकृति फिल्म, म्युजिक भिडियो लगा’यतमा प्रहरीको पोसाक प्र’योग गर्न नपाइने

फिल्म, टेलिच’लचित्र, सर्ट फिल्म, प्र्याङ्क भिडियो, म्युजिक भिडियो’लगायत निर्माण गर्दा नेपाल प्रहरीले प्र’योग गर्ने पोसाक प्रयोग गर्नुप’रेमा स्वी’कृति लिएर मात्रै प्रयोग गर्न आग्रह गरिएको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सा’लले विहीबार (आज) प्रेस विज्ञप्ती जारी गर्दै फिल्म तथा टेलिच’लचित्रलगाय’तमा प्रहरी पोसाक’को दुरुपयोग भइरहे’काले स्वीकृति लिएर मात्रै प्रयो’ग गर्न आग्रह गरेको हो ।

जारी विज्ञ’प्तीमा भ’निएको छ, ‘प्रहरी पोसा’कको प्रयोग गर्नुपूर्व प्रहरी प्रधान कार्या’लय नक्साल’स्थित जन’सम्पर्क तथा प्रचारप्रसार ईकाईमा पोसा’कको प्रयोग गर्नुको प्रयोज’न खुलाई स्वी’कृति लिनुपर्ने प्रावधान रहेको जानका’री गराउन चाहन्छौं ।’

त्यस्तै, प्रह’री प्र’धान कार्यालय जनस’म्पर्क तथा प्रचारप्रसार ईकाईको स्वीकृति नलिई’कन कुनै पनि प्रयोज’नका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसा’कमा प्रयोग हुने दज्र्यानी चिन्ह, प्रहरीको मो’नोग्राफ प्रयोग नगर्न तथा नगरा’उन आग्रह पनि गरेको छ ।

विना स्वी’कृति प्रहरी’को पोसाक प्रयोग भएको पाइए’मा प्रचलित कानून अनुसार कारबाही हुने पनि जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । – न्यूज24 बाट

प्रतिकृया दिनुहोस्