काउली खान नहुने रोगहरू यस्ता छन्

अहिले बजार’मा काउली पाउन था’लेको छ । प्रायः जाडो मौसममा पाइने काउ’ली बेमौ’समी तरका’रीका रुपमा अन्य मौस’ममा पनि पाइने गरिन्छ ।

काउ’लीको तरकारी धेरै’लाई मनपर्दछ । यो स्वा’स्थको दृष्टि’कोणले पनि निकै फाइदा’जनक छ । तर यहि काउली’का बेफा’इदा पजि छन् । काउली’ले सिधै असर गर्ने भन्दा पनि केही सी’मित रोगका बिरामी’लाई भने यसको सेवन हानी’कारक हुन्छ । कुन रोगका बिरा’मीका लागी काउली’को सेवन हानी’कारक हुन्छ त ? जान्नुहोस् ।

था’इराइड
हाइपो थाइ’राइड रोगका बिरा’मीले काउली खानु हुदैन । काउलीमा गाइ’ट्रोगन नामक तत्व हुने भए’काले यसले थाइराइड ग्ल्या’ण्डको का’मलाई बाधा उत्पन्न गराउँछ ।

ग्या’ष्ट्रिक
काउ’लीमा पाइने केहि पोषक तत्वह’रुले पाचन प्रणाली असर पार्दछ । तर्सथ ग्या’स्ट्रिक पिडित व्यक्तिले समेत काउ’लीको सेवन गर्नु हुदैन ।

अर्थ’राइटीस
जो ब्यक्तिमा अर्थराइ’टीसको समस्या छ उनीहरुले पनि काउलीको सेवन गर्नुहुदैन । किनभने काउ’लीले पेटमा ग्यास बढाउँछ र ह’ड्डीमा समेत पीडा उत्पन्न गरा’उन सक्छ ।

ब्लड क्ल’टिङ
काउलीमा पर्याप्त मात्रामा भिटा’मिन के पाइने भए’काले ब्लड कटिङका बिरा’मीले समेत काउली खानु हुदैन । तसर्थ रगत गाढा बनाउनेका औषधि सेवन गर्ने’हरुले काउ’ली सेव’नबाट बच्नुपर्दछ ।

स्तन’पान गराउने आमा
शिशु’लाई स्तनपान गराउने आ’माहरुले पनि काउलीको सेवन गर्नुहुँदैन । अन्यथा स्तनपान गराउने आ’मालाई ग्या’ष्ट्रिकको समस्या नि’म्तिन सक्छ । -खबरहब बाट

प्रतिकृया दिनुहोस्