‘बस है’ भन्दै मुस्कुराउँदै काममा निस्किएका श्रीमानको आयो यस्तो खबर, श्रीमती र बच्चाको भयो बिचल्ली (भिडियो सहित)

विहा’न खाना बोकेर का’ममा नि’स्किएका श्री’मान असोज १४ गते देखि हरा’एका छन् । उनी संधै पौने ७ वजे तिर काममा निस्कन्थे । असो’ज १४ गते भने उनी ६।३० वजे नै निस्कि’एका थिए । त्यो दिन उनको अनु’हार निकै मलिनो थियो । ढोका’मा पुगेर उनले फर्केर आएर बस है म गए भन्दै अ’नौठो ब्य’वहार देखाए ।

संधै ‘गएँ है’ भन्दै हि’ड्नुहुन्थ्यो, त्यो दिन को’ठाको छेउमा पुगेर फेरी फ’र्किएर आएर बस है म गएँ भन्दै मन नला’गी नलागी निस्किएको जस्तो गर्नुभ’यो, उनले भनिन्, हामी यहाँ कोठा सरेको २२ दिन मात्र भए’को थियो ।

उनले ६ म’हिना यता श्रीमा’नको हँसि’लो अनुहार समेत देख्न नपा’एको बता’एकी छन् । घरवाट निस्क’दा बस है म गएँ भन्दै गएका श्रीमान अहिले सम्म फ’र्किएका छैनन् । त्यो दिन अवेर सम्म श्रीमान नआएपछि उनले करिब ७ वजे तिर श्री’मतीले फोन गर्दा एक पटक फो’नको घण्टी बज्यो त्यस’पछि उनले फोन काटे ।

अनि अहिले स’म्म फोन गर्दा स’म्पर्क हुन सकेन भन्छ । काम गर्ने स्थानमा ठेके’दारलाई फोन गर्दा काम गर्ने स्थान’वाट दिउसो ३ वजे नै निस्किएको ठेके’दारले बताए । उनले आफ्ना ठेके’दारसंग मोटर’साइकल बेच्ने कुरा गरेको आफुले सुनेको पनि बता’एकी छन ।

उनले त्यस’पछि उनले आफ्नो अमाजु’लाई फोन गर्दा श्रीमान त्यहाँ दिउसो ४ वजे तिर दिदी’कोमा पुगेको थाहा पाएको बताइन् । उनले अहिले भने संगै काम गर्ने एक महि’लासंग गएको भन्ने आफुले पनि सुनेको बताए’की छन् ।

मञ्जु परि’यार नाम गरेकी एक महि’लासंग गएको बारेमा पनि अहिले मात्र सुने’को बताइन् । केही समय पहिला एक जना’संग अवेर राति सम्म फोनमा कुरा गरेको आफुले सुने’पछि को हो भनेर सोध्दा सिन्धु’लीको एक महिला हो भनेर भनेका थिए ।

अब देखि त्य’सरी राती सम्म फोनमा त्यस’री कुरा नगर्नु भनेर सम्झाए’को बताएकी छन् । ति महिला तपाईको जिवनमा त्यती धेरै महत्व राख्छिन् भन् म छोरा लिएर जान्छु भनेर भन्दा म अब त्यो महिलासंग बो’ल्दिन एक पट’कलाई माफ गरिदे भनेर भनेक थिए ।

अहिले आ’फ्नो श्रीमान हरा’एपछि जाउला’खेल प्रहरीमा उजुरी दिएको भएपनि अहिले सम्म खबर न’पाएको बता’एकी छन् । सानो छोरा’संग उनको बिच’ल्ली भएको छ । -इताजा खबर बाट

प्रतिकृया दिनुहोस्