सरकारले सबै तह र विषयका परीक्षा सञ्चालन गर्न अनुमति दियो

सर’कारले सबै तह र विष’यका परीक्षा सञ्चा’लन गर्न शिक्षण संस्थाहरू’लाई अनुमति दिएको छ।

सरकार’का प्रवक्ता प्रदिपकु’मार ज्ञवालीले’ मन्त्रिपरिष’दका निर्णयहरू सार्वजनिक गर्दै सरकारले सुरक्षा’सम्बन्धि मापदण्ड पूर्ण’रूपमा पालना गरी विभिन्न तहका परीक्षा सञ्चा’लन गर्न अनुम’ति दिएको जानकारी दिए।

लोक’सेवा आयोग, विश्व विद्या’लय, प्रतिष्ठान, बोर्ड, परिषद, वि’द्यालय तथा शिक्षण संस्था’हरूलाई सबै तह र विषय’का परीक्षा सञ्चलन गर्न सैद्धा’न्तिक अनुमित प्रदान गरिएको उनले बताए।

यस्तै व्याव’सायिक तालिम प्रदायक संस्थाह’रूलाई पनि छोटा अवधिको तालिम सञ्चा’लन गर्न अनुम’ति दिएको छ। तालि’ममा २५ जनाभन्दा बढी सह’भागि नहुने गरी स्वास्थ्य सुरक्षा’का सम्पूर्ण मापदण्ड पालना गर्नुपर्ने छ। त्यस्ता ता’लिम छोटो अवधि’का लागि हुनु’पर्ने पनि सरकारले भनेको छ ।

सरका’रले शिक्षक सेवा आयोग’मा रिक्त रहेका अध्यक्ष र एक महिलास’हित दुईजना सदस्य पदमा नियु’क्तिको सिफारिस गर्नका लागि लोकसेवा आयो’गका अध्यक्षको अध्यक्ष’तामा सिफारिस समिति पनि गठन गरेको छ ।

उक्त सिफा’रिस समितिमा त्रिभुव’न विश्वविद्या’लयका उपकुलपति र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्राल’यका सचिव सदस्य रहेको मन्त्री ज्ञवाली’ले जानकारी दिए ।

साथै राष्ट्रिय प’रीक्षा बोर्डका कर्मचारीको पदपूर्ती’सम्बन्धि प्रक्रियालाई सुचारु गर्न पनि मन्त्रिपरि’षद्ले स्वीकृति दिएको छ । उक्त प्रक्रिया बैशाख १४ गते बसे’को मन्त्रि’परिषद् बैठकले स्थगन गरेको थियो ।

कोरोना भाइर’स संक्रमण रोकथाम र नियन्त्र’णका लागि भन्दै लकडाउन जारी गरि’एपछि एसईई, कक्षा ११ र १२ का परीक्षा रोकिएका थिए ।

एस’ईईको परीक्षा आन्तरिक मूल्यां’कनमार्फत गरेर नतिजा प्रकाशन भए पनि अन्य परीक्षा भने हुन सकेका थिएनन् । कर्मचारी भर्नाका’ र विभिन्न विश्ववि’द्यालयका परीक्षा पनि स्थ’गित गरिएका थिए । मन्त्रिप’रिषद्को यो निर्णयले अब ती परीक्षा सञ्चा‍’लन हुने भएका छन् । -खबरहब बाट

प्रतिकृया दिनुहोस्