बेल खानुका फाइदाहरु यस्ता छन्

हुनत अहि’ले बेलको सि’जन होइन । यो प्राय चैत/बैशाख’मा पाउने गरिन्छ । तर कतिप’य स्था’नमा अन्य सम’यमा पनि बेमौ’समी वा स्टोर गरेको बेल पाउने गरीन्छ ।

बेल यस्तो फल हो, जसले श’रीरका सम्पूर्ण अंग’लाई फाइदा पुर्याउँछ । अझ चैत बैशा’खको गर्मीमा त यसको फा’इदा बढि प्राप्त गर्न सकिन्छ । बेलको सेवनले पेटस’म्बन्धी रोग भएका मानि’सलाई अत्यधिक लाभ पुर्या’उँछ ।

बेलमा कार्बो’हाइडेड, चिल्लो पदा’र्थ, प्रोटिन, भिटामिन, क्याल्सियम, पोटासियम, फाइबर र क्या’लोरी पाइन्छ । यस अलावा बेलमा एन्टिफंगल, एन्टिप्या’रासाइटिक गुण पाइन्छ । बेललाई बिहान खाली पेटमा पानीमा मि’साएर खान स’किन्छ । यस बाहेक अन्य स’मयमा समेत यसको सेवन लाभदा’यी हुन्छ ।

बेल खा’नुका फाइदाहरु
शरीरको विकार रग’तलाई शुद्धी’करण गर्न बेलको सेवन उत्तम मानिन्छ कानको समस्या भए’काहरुका लागि बेल गुणकारी फल हो । पेटसम्बन्धी रोग, अल्स’रको समस्या हुनेका लागि बेल अमृत समा’न मानिन्छ । युरिक ए’सिडमा पनि बेलको सेव’नले फाइदा पुर्याउँछ ।

सुका’एको बेल’को बोक्रा कुटेर बिहान–बेलुका काँडा बनाई खाए’मा पेट’को रोग ठीक हुन्छ । अमि’लो पानी आउने, चिया खानै नहुनेले बेलको काँ’डा खाए पित्त’को रो’ग ठिक हुन्छ । पाय’ल्स रोगका लागि पनि बेल एक उत्तम औ’षधि मानिन्छ। -खबरहब बाट

प्रतिकृया दिनुहोस्