आज राति बाट डीभी आवेदन खुल्दै कसरी भर्न सकिन्छ हेर्नुहोस्

२०२२ का लागि अमे’रिकी सर’कारको डाइभ’र्सिटी भिसा (डीभी) बुधबार रा’तिबाट खुल्ने भएको छ ।

काठमाडौं’स्थित अमेरिकी दूतावा’सले नेपाली स’यम अनु’सार बुधबार राती ९ बजेर ४५ मिनेट’पछि आवेदन खुला गरिने जना’एको छ ।
अमे’रिकाले हरेक वर्ष डीभी भरेका’हरुलाई चिठ्ठामा’र्फत अमेरिका लैजाने गरेको छ । डीभी परेर अ’मेरिका जाने’हरुले उतैको ग्री’नकार्ड पाउने गर्छन् ।

नेपाल’स्थित अमे’रिकी दूतावसले फेस’बुकमा यस्तो लेखेको छ-

२०२२ को डाइ’भर्सिटी भिसा (डिभी) आ’वेदन कार्य’क्रम नेपाली सम’य अनुसार आज रा’तिको ९:४५ बजेबाट खुला हुँदैछ। आवेदन खुले’पछि तपाईं मा गएर निशुल्क आँफैंले आवेदन दिन सक्नुहुन्छ। निशुल्क गर्न’सकिने आवे’दनमा पैसा तिर्दैमा भाग्य चम्किने कुरा हुँदैन। आवेद’नका लागि आ’वश्यक सम्पूर्ण जान’कारीहरू दूता’वासको वेबसाइट

https://np.usembassy.gov/…/2022-diversity-visa-program-o…/मा उपलब्ध छन्।
-खबर हब बाट

प्रतिकृया दिनुहोस्