आज एकैदिन अहिलेसम्मकै सर्वाधिक संख्यामा कोरोना संक्रमित फेला, कुन कुन ठाँउमा कति हेर्नुहोस्

मुलुक’मा थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाइर’स कोभिड १९ सं’क्रमणको पुष्टि भ’एको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा’मा देशका बि’भिन्न भागमा ३ हजार ४ सय ३९ संक्रमित थपि’एसंंगै नेपा’लमा संक्र’मि’तको कुल संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।

मन्त्रा’लयका अनु’सार प्रदेश १ को इलाममा १ जना, उदय’पुरमा ४ जना, खोटाङमा ३ जना, झापामा २२ जना, धनकुटामा ३ जना, मोरङमा ३ सय २२ जना, ओखल’ढुंगामा ४ जना, संखुवा’सभामा ३ जना र सुन’सरीमा १ सय ९३ जनामा पुष्टि भएको छ ।

यस्तै, प्र’देश २ को धन्ुषामा १८ जना, पर्सामा १५ जना, बारामा १३ जना, महोत्त’रीमा ५ जना, रौत’हटमा ३४ जना, सप्तरीमा ३३ जना, स’र्लाहीमा १७ जना र सिर’हामा १५ जनामा भाइरस पुष्टि भएको छ ।

यता, वा’गमती प्रदेशको काठ’माडौंमा १ हजार २ सय ९६ जना, काभ्रेमा ५१ जना, चित’वनमा १ सय ३१ जना, दोलखामा ६ जना, धादिङमा १० जना, नुवा’कोटमा ९ जना, मकवा’नपुरमा ९९ जना, रामे’छापमा ८ जना, भक्त’पुरमा ९५ जना, ललितपुरमा २ सय ९३ जना र सिन्धुपा’ल्चोकमा ११ जनामा संक्र’मण देखिएको छ ।

यस्तै, गण्डकी प्रदेश’को कास्की’मा ३४ जना, तनँहुमा १३ जना, गोरखामा १३ जना, नवल’परासी पूर्वमा १७ जना, लमजुङमा १९ जना, वागलु’ङमा ३४ जना र स्याङजामा ३ जनामा सं’क्रमण देखिएको छ ।

यता, लुम्बिनी प्रदेश’को कपि’लवस्तुमा ३३ जना, गुल्मीमा ९ जना, दाङमा ३४ जना, नवल’परासीमा ९ जना, पाल्पामा ४ जना, प्यूठानमा ६ जना, ब’र्दियामा १ जना, बाँकेमा १ सय ६ जना, रुकुम पूर्वमा १ जना, रोल्पामा २ जना र रुपन्दे’हीमा १ सय ३० जनामा संक्रमण देखि’एको छ ।

यता, कर्णाली प्रदेशको कालिकोटमा १ जना, दैलेखमा ५ जना, रुकुम पश्चिममा ३ जना, र सुर्खेतमा ७८ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, सुदूरपश्चि’म प्रदेशको कञ्च’नपुरमा ४ जना, कै’लालीमा २५ जना, डडेल्धुरामा १ जना, डोटीमा ३ जना, दार्चुलामा ४८ जना, बझाङमा १ जना र बैत’डीमा २ जनामा संक्र’मण देखिएको छ । -news बाट

प्रतिकृया दिनुहोस्