भारतीय बजा’रमा ‘आइफोन १२’ अक्टो’बर १३ मा लञ्च हुने भएको छ। ‘म्याक रौम’रस’अनुसार उपभो’क्ताले अक्टोबर १६ देखि किन्न पाउने छन्।
केही स्रोतले भने २३ अक्टो’बरमा किन्न पाइने उल्लेख गरेका छन्। लञ्च भइस’केपछि उपभो’क्तालाई प्रि–बुकिङ खु’ला गरिने छ।
आइफोन १२ का मोड’लहरूमा ५ जी फिचर्स सुविधा दिइएको छ।
नवभारत टाइ’म्सका अनुसार आइफोन १२ सिरि’जको ४ वटा स्मार्टफोन लञ्च हुने भए’को छ। आइ’फोन १२, आइफोन १२ प्रो, आइफोन १२ प्रो म्या’क्स र आइफोन १२ मिनी हुने अ’नुमान गरिएको छ।
आइफो’न १२ र १२ प्रोमा ६.१ इञ्च डिस्प्ले ज’डान गरिएको हुने छ। त्यस्तै, प्रो म्याक्समा ६.७ इञ्च डिस्प्ले र १२ मिनीमा ५.४ इञ्च डिस्प्ले जडा’न गरिएको छ।
यी स्मार्टफोनको मूल्य ६९९ देखि ७४९ डलर हुने अनुमान गरिएको छ। -सेतोपाटी बाट