चितव’नका कुखुरामा ‘एच नाइन’ संक्र’मण पुष्टि, ६ हजार भन्दा बढी कुखुरा म’रे

चित’वनका कुखुरामा ‘एच नाइन’ संक्रमण देखि’न थालेको छ । जिल्ला’को भरतपुर महानग’रपालिका वडा नं–६ स्थित केशरबागमा कुखुरा मर्न थापछि गरिएको परीक्षणको क्रममा ‘एच नाइन’ देखिएको भेटेरिनरी अस्प’ताल तथा प’शुसेवा विज्ञ केन्द्र भरत’पुरले जान’कारी दिएको छ ।

केशरबा’गका खेमराज पा’ठकले पालेको कुखुरा मर्न था’लेपछि सुरुमा परी’क्षण बिनै ‘एच नाइन’ भनिएको भए’पनि किसा’नको दबाब पछि गरिएको परीक्ष’णले ‘एच नाइन’ पुष्टि गरेको थियो ।

सुरु:मा उक्त किसा’नको खोरबाट लगिएको नमुना भरत’पुरमा परिक्षण गर्दा शंका’स्पद देखिएपछि का’ठमाडौं पठाईएको थियो । काठमाडौंमा गरिएको परी’क्षणमा भने ‘एच नाइन’ नै देखि’एको भेटे’रिनरी अस्पता’ल तथा पशुसेवा विज्ञ केन्द्र भर’तपुरले जानकारी दियो ।

अहिले सम्म के’शरबागका किसान पा’ठकको ६ हजार भन्दा बढी कुखुरा मरेका छन् । लेयर्स जात’का कुखुरा पटक’पटक गरी मरेका थिए । पाठ’कका अनुसार आठ हजार कु’खुरा पालिए’कोमा छ हजारभन्दा बढी कुखुरा मरेका हुन् । उनले खो’रमा रहेका अन्य कुखुरा पनि मर्ने क्रम जा’री रहेको बताए ।

यता विज्ञ केन्द्र’का प्रमुख डा. दयाराम चापा’गाईंले ‘एच नाइन’ रैथाने जस्तो रोग बनेको बताए । उनले अ’हिले मरेको कुखु’रा बर्ड फ्लु नै नभएको तर बर्ड फ्लुको प्र’जाति रहेको बताए । उनका अनुसार यो रोगलाई बर्ड फ्लुको एउ’टा रुप भन्न मिल्छ तर वास्त’विक बर्ड फ्लु एच फाइभ हो ।

कुखुरापा’लक किसान खेम’राज पाठकले भने आफ्नो कुखु’रामा बर्ड फ्लु देखि’एको दाबी गरेका छन् । उनले भने, ‘जिल्ला’मा भएको परीक्षणमा बर्ड फ्लु नै देखि’एको थियो, तर पुनः परीक्षण भन्दै काठमा’डौँ पठाइयो, त्यहाँ बर्ड फ्लु होइन एच ना’इन हो भनियो । -न्युज24 बाट

प्रतिकृया दिनुहोस्