सैन्य तालिममा व्यस्त विप्लव

मंसिर ८ गते नेत्र’विक्रम चन्दको नेक’पाले स्थापना दिवस धु’मधामसँग मनाउने भनेको छ । प्राप्त जानका’रीअनुसार त्यसदिन सैन्य शक्ति प्रदर्शन गर्ने योज’नाअनुसार अहिले विभिन्न जिल्ला’मा प्रशि’क्षण कार्यक्रम सञ्चालन भइरहेका छन् ।

पश्चिम नेपाल’को कालि’कोट, जुम्ला, जाज’रकोटलगायत जिल्लामा प्र’शिक्षण सम्पन्न गरेर टोली डोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान र रोल्पा पुगेको छ ।

केन्द्रीय सैन्य क’माण्डर उदय चलाउ’नेको प्रमुख उप’स्थितिमा प्रशिक्षण चलेको छ । यसै साता जाजर’कोटको नलगाड नगरपालिका र कुशे क्षेत्रमा प्रशिक्षण दिएर टोली डोल्पा र रुकुमतर्फ केन्द्रित भएको बताइन्छ ।
कालि’कोट र जुम्लामा तालिम दिएर जाज’रकोट आएको टोलीले हतियार र सेनाको आवश्य’कता, एकरु’पता र आफ्नो ताकत’बारे ब्रिफिङ गरेको थियो ।

शक्ति सञ्च’य गरेर आव’श्यकता परेका बेला दे’खाउने भन्दै युवालाई सेनामा लाग्न आह्वा’नसमेत गरिएको छ । हाल मा’सिक १५ हजार भत्ता उपलब्ध गरा’इनेसमेत बताइ’एको स्रोतले जनाएको छ ।

बाँकी प्रशि’क्षण डोल्पा, रुकुम, सल्या’नमासकेर रोल्पामा भव्यता’पूर्वक वर्षगाँठ मनाउने योज’ना रहेको आकलन गरिएको छ । -रातोपाटी बाट

प्रतिकृया दिनुहोस्