स्था’नीय बजारमा सुन’को मूल्य घट्ने क्रम सुरु भएको छ । शुक्र’बारको तु’लानामा हिजो आ’इतबार प्रतितोला ३२ हजार ३ सय कायम भए’को सुनको मूल्यमा अझै कमी आउने भएको छ । ‘एनआईसी, स्टान्डर्ड चार्टर्ड, मा’छापुच्छरे र एन’एमबी बैंकले मगाएको ३ सय किलो सुन आउँदो सा’तासम्म आउने भएको छ ।
त्यस’पछिको २० दि’नको लागि सुनको सहज आपूर्ति भई मूल्य केही घट्नेछ’ नेपाल सुनचाँदी व्य’वसायी महा’संघका अध्यक्ष ते’जरत्न शाक्यले भने ।
राष्ट्र बैंक’ले आयात अत्यधिक बढेकाले अ’र्थतन्त्रमा न’कारात्मक असर पारेका बताउँदै चैत्र १ गतेदेखि सुनको आयातमा रोक लगाएको थियो । उसले चैत २० गतेदेखि बैंकर्स एसोसि’एसनको सिफा’रिसमा वाणिज्य बैं’कहरुलाई मात्र सुन आ’यातको अनुमति खुला गरेको थियो साथै, सुनको भन्सार प्रति १० ग्राम १३० रुपैयाँ’बाट बढाएर ४७० रुपैयाँ पुर्याएको छ ।
त्यो अनु’सार एसोसिए’सनले अघिल्लो साता उल्ले’खित बैंक’हरूलाई २० दिनको लागि सुन आयात गर्न दिन राष्ट्र बैंकसँग सिफारिस गरेको छ । त्यो सुन आएपछि वैशा’खभरको माग धान्नेछ । तर, जेठ’मा फेरि सुनको अभाव हुने र मूल्य पनि बढ्न सक्ने सम्भावना रहेको व्यवसा’यीहरूको भनाइ छ ।
नेपालमा वि’वाहको लगन भएको महिना र चाडप’र्वको समयमा दैनिक ३० किलो सुन खपत हुने गरेको छ । अरू बाँकी करिब १० किलो सुन खपत हुन्छ । राष्ट्र बैंकले दैनिक १० किलो मात्र सुन आयात गर्न दिने निर्णय गरेकोले सुन अभाव दीर्घ’कालसम्म हुने व्य’वसायीहरू बताउँछन् । यो स’माचार आजको आ’र्थिक अभिया’न दैनि’कमा छ । – न्यूज24 बाट