मंगल ग्रह लाई नाङ्गो आँखाले देख्न सकिने,कुन दिन कति बजे हेर्नुहोस्

मंगल ग्रह’लाई ६ अक्टुबरमा नांगो आँ’खाले देख्न सकिने नासाले जनाएको छ । मंगल ग्रह उक्त दिन पृथ्वीको एक्दमै नजिक हुने हुँदा नांगो आँखा’ले देख्न सकिने बताइएको छ।

नासाका अनु’सार मंगल ग्रह र पृथ्वी नजिक आउने खगोलीय घटना प्रत्येक दुई वर्ष लग’भग २६ महि’नामा एक पटक हुने गर्छ । यसैले अर्को पटक मंगल ग्रह र पृथ्वी दुबै एक दोस्रो’को नजिक डिसेम्बरको नजिक सन २०२२ भन्दा अ’गाडि आउँदैन ।

यद्यपि नजि’कै आउने समयमा पनि पृथ्वी’बाट मंगल ग्रहको दूरी ३८.६ मिलि’यन माईल हुनेछ। सन २००३ मा मंगल ग्रह पृथ्वीबाट ३४.८ मिलियन माई’लको दूरी’सम्म पुगेको थियो ५९,६१९ वर्षमा सबैभन्दा नजिक थियो । अब २२८७ वर्षसम्म यो दोब्बर पृथ्वी’को त्यती नजिक आउने छैन ।

यस घटना’लाई खगोल वि’ज्ञानमा ‘मार्स क्लोज अप्रोच’ भनिन्छ। जब कुनै मंगल ग्रहको नजी’कको घटना घट्छ, उक्त समयमा अ’फवाहहरू प्रायः फै’लिन्छन् । मंगल ग्रह रातमा चन्द्र’मा ज’त्तिकै ठूलो देखिने भन्ने गरिन्छ , तर त्यो सत्य भने नहुने जनाइ’एको छ। – न्यूज24 बाट

प्रतिकृया दिनुहोस्