साउथ फि’ल्मकी चर्चित एवं सुन्दर अ’भिनेत्री काजल अ’ग्रवालले आफ्नो विहेको अनाउन्स’मेन्ट गरेकी छन् । अभिनेत्री काजलले मंगलबार (आज) आफ्नो इ’न्स्टाग्राम अकाउन्ट’मार्फत् गौतम किचलुसँग ३० अक्टोवरमा विहे गर्दै गरेको जान’कारी गराएकी हुन् ।
कोरोना महा’मारीका कारण परिवार तथा आफन्त’हरुको उपस्थितिमा मुम्बईमा उनले विहे गर्न लागेकी हुन् । विहेपछि पनि आफूले आफ्नो दर्शक’हरुलाई मनोर’ञ्जन दिइरहने बताएकी छन् । उनले आफ्नो दर्शकहरुलाई पनि निरन्तर साथ र सह’योगका लागि धन्यबाद दिएकी छन् ।
अभिनेत्री का’जल साउथ फिल्म उद्योगकी सु’परस्टार हुन् । हिन्दी फिल्ममा पनि उनले आ’फ्नो अभिन’यले सबैको मन जितिसकेकी छन् । अभिनेत्री काजल पछिल्लो १६ वर्षदेखि फिल्म उद्यो’गमा सक्रिय छन् ।
उनले फिल्म ‘क्यों ‘हो गए ना’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । त्यसपछि उनी ल’गातार साउथ फिल्म’मा व्यस्त बनिन् । उनले अजय देवगनको फिल्म सिंघ’ममा पनि काम गरेकी थिइन्, जहाँ दर्शकहरुले उनको अभि’यनको खुब तारिफ गरेका थिए ।
त्यस्तै, उनले स्पेशल २६, दो लोफ्जों की कहानी’लगायत बलिउड फि’ल्ममा काम गरिसकेकी छन् । उनको अपकमिङ फिल्ममा तेलुगु र तमिलको साथमा ब’लिउड फिल्म मु’म्बई सागा पनि सामेल छन् ।
त्य’सोत, गौतम कि’चलु एक इन्टरप्रेनर हुन् । उनी डिस्सर्न लिभिङ डिल’जाइन शपका फा’उन्डर तथा एक इ’नटेरियर डिजाइनर हुन् । -news24 बाट