ड्राइभर सुजन गुरुङको जीवन फेरियो, रचना रिमालसँग गीत गाएपछि भए भाईरल(भिडियो हेर्नुहोस्)

सिन्धुपा’ल्चोकका सुजन बाबु गुरुङ’को जीवन केहि दिन’अघिसम्म सामान्य थियो । आ’फ्नो गाउने कलालाई दबाउँदै उनी दैनि’क बुढानि’लकण्ठ रत्न’पार्क रुटको गाडी चाल’कको रुपमा आफ्नो जीविको चलाउँदै थिए ।

त्यसै’बिच२३ बर्षका सुजनको जीवन’मा ठुलो परिवर्तन आयो, जब उनको बारेमा थाहा पाएर कला’कार सँचा’रकर्मी शिशिर भण्डारी उनको प्रति’भाको भिडियो बनाए ।

११ बर्ष’को उमेरमा गरिवीले पिरोले’पछि काठमा’डौंमा आएर अनेकौं सँघार्ष गरेका सु’जनको जीवन कथाले सबैलाई रुवायो र उनको कलाले सबैको मन लोभ्या’यो । सबैको माया पाए’पछि शि’शिरले पहिलो अन्तर्वार्तामै गरेको बाचा पुरा गरे । उनले सुज’नको गीत रेकर्ड गराए र भिडि’यो सहित बजारमा ल्याए ।

अहिले गीतको चौ’तर्फी चर्चा छ । सबैले गी’तको शव्द र सँगीत सँगै गायक गायिकाको आवा’जको तारिफ गरेका छन् । सुजन सँगै रचना रिमाल’ले गीत गाए’की छिन् भने शिशिर भण्डा’री आ’फैले शव्द र सँगीत भरेका छन् । भिडियो हेर्नुस -इताजा खबर बाट

प्रतिकृया दिनुहोस्