दागं जि’ल्लाको घोराही उपमहा’नगर पालिकामा एउटा अनौठो घटना भएको छ । एक जना पुरु’षले आफ्नै श्रीमती उनको प्रेमीसंग विवाह गरा’इदिएका छन् । आफु श्रीमतीवाट पीडित भएको, आफु हुँदाहुँदै पनि श्रीमती अरु पुरु’षसंग सम्बन्ध राखेको थाहा पा’एपछि विवाह गराइदि’एको दावी गरेका छन् ।
श्रीमती’कै कारण लागेको ११ लाख रुपै’या ऋण पनि तिर्ने सर्तमा उनले विवाह गराइ’दिएका थिए । तर अहिले ति म’हिलाले म त्यो ११ लाख रुपैया पनि तिर्दिन, मेरो अर्का पुरु’षसंग सम्बन्ध पनि थिएन । अना’हकमा आरोप लगाएर विवाह गरा’इदिए भन्दै आरोप ल’गाएकी छन् ।
घोरा’हीका खड्कव’हादुरले आफु समस्या’मा परे भन्दै अहिले फेरी मिडिया गुहा’रेका छन् । उनी कामका लागि भारत गएका थिए । आफु भारतमा भएको बे’लामा श्रीम’ती अरुसंग नजिकिएकी छन् भन्ने आफुले थाहा पाएपनि केही नबोलेको ब’ताएका उनले आफु घरमा आएपछि पनि श्रीमतीले उस्तै ब्यव’हार गर्न नछोडेपछि विवाह गरि’दिएको ब’ताएका छन् ।
आफु नेपाल फर्किस’केपछि पनि उनी आफ्नो प्रेमीसंगै गएर बसेको आफुले थाहा पाए’को बताएका छन् । आफु भा’रतमा हुँदा त जे गरेपनि त्सको मतल’ब नगरेपनि आफु घरमा आउँदा पनि उस्तै ब्यवहार देखाएको बताइन् । उनले श्री’मतीको सम्बन्ध रहेका भनिएका देव बहादुर चौध’रीसंग श्रीमती’को विवाह गरि’दिएको बताए ।
आफु भार’तमा हुँदा श्रीमतीले उनै चौधरी’को नामवाट सहका’रीवाट २ लाख रुपैया निका’लेको बताएको आफुले प्रमाण फेला पारेको बताए । देव बहादुरले गाउँका सबै ब्यक्तिको अगाडी आफ्नो सन्बन्ध भएको स्वीकार गरे । त्यसपछि गाउँका सबै मिलेर उनै चौधरीसंग पठाइदिएको बताएका छन् ।
चौधरीसंग गएको श्रीमतीले ११ लाख रुपैया ऋण लगाएको बताएको छन् । अहिले भने श्रीमतीले सम्बन्ध विच्छेद गर्न नमानेको बताएका छन् । अब मलाई छुटकारा चाहियो, चौधरीले हामी २ वर्ष भन्दा पहिला देखि नै नजिक थियौ भनेर स्वीकार गरेका कारण जिम्मा लगाएर पठाएको हो । संगै बसेका छन् । तर मलाई सम्बन्ध विच्छेद दिन्न भन्छे । माया प्रेम नभए उनीहरु अहिले पनि किन संगै बस्थे त । उनीहरु अहिले पनि संगै छन् । – इताजा खबर बाट